वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिबन्ध हटे लगत्तै बढ्यो स्मार्टफोनको आयात, नौ महिनामा बाहिरियो साढे ३३ अर्ब  
प्रतिबन्ध हटे लगत्तै बढ्यो स्मार्टफोनको आयात, नौ महिनामा बाहिरियो साढे ३३ अर्ब  

काठमाडौं : नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्...

प्रशासनिक भार कम गर्न नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव 
प्रशासनिक भार कम गर्न नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव 

काठमाडौं : नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन् । लन्डनमा बसोबास गर्दै आएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिज...

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 
सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ३०० रुप...

सोपान फर्मास्युटिकल्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने 
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ३ गतेदेखि निष्कासन गरेको आईपीओमा आज साँझसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर...

हेटौँडा सडक डिभिजनको चेतावनी: वैशाख १० भित्र अवैध संरचना नहटाए डोजर चल्ने
हेटौँडा सडक डिभिजनको चेतावनी: वैशाख १० भित्र अवैध संरचना नहटाए डोजर चल्ने

रौतहट : सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ । कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वैशाख १० गतेभित्र ती संरचनाहरू हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ ।...

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभम...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो । गत आवको सोहि अवधिमा नेपा...

३९ सुरक्षा विशेषतासहितको स्मार्ट लाइसेन्सः नक्कली बनाउन असम्भव,अफलाइनमै जाँच गर्न सकिने
३९ सुरक्षा विशेषतासहितको स्मार्ट लाइसेन्सः नक्कली बनाउन असम्भव,अफलाइनमै जाँच गर्न सकिने

काठमाडौं : सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्त...

माउन्ट एभरेष्ट पावरले बैशाख १७ देखि आईपीओ निष्काशन गर्ने
माउन्ट एभरेष्ट पावरले बैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्न लागेको हो । कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्र...

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी, इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी, इस्लामावादमा निर्णायक वार्ता हुँदै

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले...

सुशासन र ‘ग्रीन म्यानुफ्याक्चरिङ’ लाई प्राथमिकता दिँदै आगामी बजेटको खाका तयार गरिँदै
सुशासन र ‘ग्रीन म्यानुफ्याक्चरिङ’ लाई प्राथमिकता दिँदै आगामी बजेटको खाका तयार गरिँदै

काठमाडौं : सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा आगामी आर्थिक वर्ष २०८३/८३ को बजेट तयारीका सम्बन्धमा छलफल सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य र सम्मानीय प्रधानमन्त्रीका प्रशासन तथा...

किसानका समस्या सुन्दै मन्त्री चौधरीः बीमा, मल र बजारीकरण सुधारमा जोड
किसानका समस्या सुन्दै मन्त्री चौधरीः बीमा, मल र बजारीकरण सुधारमा जोड

काठमाडौं : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गरेकी छन् । मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि क्षेत्र टिक्ने उल्लेख गर्...

वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो

काठमाडौं : वर्षाका कारण नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोक्नुपर्ने अवस्था आएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो। कप्तान दीपेन्द्...

प्रतिनिधि सभा नियमावली मस्यौदा, कार्यपालिकाले ३० दिनभित्रै प्रगति विवरण बुझाउनुपर्ने
प्रतिनिधि सभा नियमावली मस्यौदा, कार्यपालिकाले ३० दिनभित्रै प्रगति विवरण बुझाउनुपर्ने

काठमाडौं : प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले नयाँ नियमावलीको मस्यौदा तयार पार्दै कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय, जवाफदेहिता र विधेयक निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने व्यवस्था समेटेको जनाएको छ । सोमबार बसेको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मस्यौदा समितिका...

विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन 
विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन 

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार ९आज० देशभर...

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छः सांसद शाही
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छः सांसद शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई...

नेपाल र स्लोभेनियाबीच लगानी विस्तारमा जोड,  प्रविधि र पर्यटनमा सहकार्यको प्रस्ताव
नेपाल र स्लोभेनियाबीच लगानी विस्तारमा जोड, प्रविधि र पर्यटनमा सहकार्यको प्रस्ताव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि उल्लेख्य सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्...

उपदान तथा पेन्सन कोषको १० अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
उपदान तथा पेन्सन कोषको १० अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ अप्रिल २८ देखि, २०२७ अप्रिल २८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रु...

उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ: सभापति चौधरी
उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ: सभापति चौधरी

काठमाडौं : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठनबारे छलफल भएको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उपसमिति गठनको ड्राफ्टमाथि छलफल गरिएको हो । बैठकमा सभापति पूजा चौधरीले उपसमितिको का...

व्यापार घाटा १३ प्रतिशतले बढ्योः १५ खर्बको आयात हुँदा सवा दुई खर्बको निर्यात
व्यापार घाटा १३ प्रतिशतले बढ्योः १५ खर्बको आयात हुँदा सवा दुई खर्बको निर्यात

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा नेपालले साढे १२ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा सवा १७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ ४१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुल...

राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ: अध्यक्ष लिङ्देन
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ: अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् । सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनल...

डलरको भाउ बढ्दा सुपर सेती आयोजनाको लागत सवा पाँच अर्ब नाघ्यो, प्रतिमेगावाट साढे २१ करोड लाग्ने
डलरको भाउ बढ्दा सुपर सेती आयोजनाको लागत सवा पाँच अर्ब नाघ्यो, प्रतिमेगावाट साढे २१ करोड लाग्ने

काठमाडौं : एसएन इनर्जी लिमिटेड प्रवर्द्धक रहेको २४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत आयोजना निर्माणको लागत बढेको छ। प्रारम्भिक अनुमान करिब ५ अर्ब ४ करोड रुपैयाँ रहेको आयोजनाको लागत विनिमय दरमा आएको उतारचढावका कारण बढेर ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। विशेषगरी ने...

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ४३ करोडमा खुम्चियो कारोबार  
दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ४३ करोडमा खुम्चियो कारोबार  

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४०  बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ...

शेयर विवादबारे गृहमन्त्री गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । पछिल्ला दिनमा विभिन्न आरोप र चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र प्रमाणका आधारमा विषय बुझ्न आग्रह गरेका हुन् । गुरुङले २५ लाखको शेयर लुकाइएको भन्ने आरोपलाई अ...