काठमाडौं : ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ । सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो स्टोरले ‘नेभर स्टप केयरिङ’ अर्थात् ग्राहकलाई निरन्तर ख्या...
काठमाडौं : संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आगामी महासभाको तयारी र नेपालका प्राथमिकताका विषयमा छलफल गरिएको छ । बैठकमा जलवायु परिवर्तनका असर र त्यसम...
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८५ कम्पन...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको एक लाख ११ हजार ६३९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राह...
वासिङ्टन : अमेरिकी फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर बढाएको छ। बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यले फेडले ब्याजदर ३.५०-३.७५ प्रतिशतबाट बढाएर ३.७५-४ प्रतिशत पुर्याएको हो। फेडको यो निर्णय सर्वसम्मत भएको बताइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउनुपर...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांस...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले २० अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न...
काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ । बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो । विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैय...
काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिना अर्थात् भदौ मसान्तसम्म वार्षिक लक्ष्यको ११.५८ प्रतिशत आम्दानी गरेको छ । सो अवधिमा सरकारको कुल आम्दानी एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब ६ कर...
काठमाडौं : असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहेकी माता भैरवीबाट सुरु हुनेछ । यो पूजा दशमहाविद्या मन्दिर रहेको टोल समितिक...
ताप्लेजुङ : ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनहरुले भेटीको रुपमा चडाएको नगद साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ सं...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले राज्यले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाई संरक्षण र नियमन गर्नुपर्ने बताएका छन् । नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०२६ लाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरिरहेको स्पष्ट पारे । सम...
काठमाडौं : भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४२ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर...
चितवन : होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गर...
काठमाडौं : काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब काठमाडौं उपत्यकाभित्रका नागरिक...
काठमाडौं : विकास हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुप...
काठमाडौं : प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. (प्रिमियम सीबीएस) आज (असोज १) देखि विधिवत् रूपमा १२औँ वर्षमा प्रवेश गरेको छ। १२ वर्षको यात्रामा कम्पनीले सहकारी तथा वित्तीय संस्थाको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ४५०...
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरुको उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यका साथ उक्त कोषमा आर्थिक सहयोग गरेको हो । समाजले सो कोषमा ५७...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड लिमिटेडले दोस्रो विशेष साधारणसभा असोज १६ गते आयोजना गर्ने भएको छ। भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा ललितपुरस्थित लक्ष्मी कम्प्लेक्सक...
गैंडाकोट (नवलपुर) : युवामा बचत गर्ने बानीको विकाससँगै उनीहरूलाई उद्यमशीलतातर्फ अघि बढाउने उद्देश्यले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘विकू युवा समृद्धि बचत’ खाता शुभारम्भ गरेको छ। ‘सुरक्षित बचत, उज्ज्वल भविष्य’ अभियानअन्तर्गत संस्थाले १६ देखि ४० वर्ष उमेर समूह...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्...
सुर्खेत : कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छैन । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार खेती भइरहेको जमिनमध्ये ३५ हजार २९७ हेक्टरमा मात्रै वर्षभरि र पाँच हजार २३० हेक्टरमा मौसमी सिँचाइ सुवि...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ५००...