वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ट्रेजरीमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले २० अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न...

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार
करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ । बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो । विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैय...

दुई महिनामा सरकारको आम्दानी ११.५८ प्रतिशत मात्र, खर्च नौ अर्ब ७३ करोडले बढी
दुई महिनामा सरकारको आम्दानी ११.५८ प्रतिशत मात्र, खर्च नौ अर्ब ७३ करोडले बढी

काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिना अर्थात् भदौ मसान्तसम्म वार्षिक लक्ष्यको ११.५८ प्रतिशत आम्दानी गरेको छ । सो अवधिमा सरकारको कुल आम्दानी एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब ६ कर...

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै 
असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै 

काठमाडौं : असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा पुजा गरिने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी (काया अष्टमी) को दिन गरिँदै आएको दशमहाविद्या परिक्रमा तथा पूजा यो वर्ष असोज ३ गते ललितपुरको बलुखा टोलमा रहेकी माता भैरवीबाट सुरु हुनेछ । यो पूजा दशमहाविद्या मन्दिर रहेको टोल समितिक...

पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी
पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनहरुले भेटीको रुपमा चडाएको नगद साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको हो ।  पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ सं...

निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल
निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले राज्यले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाई संरक्षण र नियमन गर्नुपर्ने बताएका छन् ।  नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०२६ लाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरिरहेको स्पष्ट पारे । सम...

भगवती कम्पोजिट इण्डष्ट्रिजद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 
भगवती कम्पोजिट इण्डष्ट्रिजद्वारा १०.५२ प्रतिशत लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 

काठमाडौं : भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४२ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर...

दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख सहयोग 
दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख सहयोग 

चितवन : होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।  होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गर...

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब काठमाडौं उपत्यकाभित्रका नागरिक...

विकास हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?  
विकास हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?  

काठमाडौं : विकास हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुप...

१२ वर्षको यात्रामा प्रिमियम सीबीएस : ४५० बढी संस्थाको डिजिटल साझेदार
१२ वर्षको यात्रामा प्रिमियम सीबीएस : ४५० बढी संस्थाको डिजिटल साझेदार

काठमाडौं : प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. (प्रिमियम सीबीएस) आज (असोज १) देखि विधिवत् रूपमा १२औँ वर्षमा प्रवेश गरेको छ। १२ वर्षको यात्रामा कम्पनीले सहकारी तथा वित्तीय संस्थाको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ४५०...

सहकारी पत्रकार समाजद्वारा प्रधानमन्त्री राहत कोषमा ५७ हजार ५०० रकम सहयोग
सहकारी पत्रकार समाजद्वारा प्रधानमन्त्री राहत कोषमा ५७ हजार ५०० रकम सहयोग

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरुको उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यका साथ उक्त कोषमा आर्थिक सहयोग गरेको हो । समाजले सो कोषमा ५७...

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले ३३.३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने 
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले ३३.३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड लिमिटेडले दोस्रो विशेष साधारणसभा असोज १६ गते आयोजना गर्ने भएको छ। भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा ललितपुरस्थित लक्ष्मी कम्प्लेक्सक...

युवालाई बचतसँगै उद्यमशीलतामा जोड्दै विकूको ‘युवा समृद्धि बचत’ शुभारम्भ
युवालाई बचतसँगै उद्यमशीलतामा जोड्दै विकूको ‘युवा समृद्धि बचत’ शुभारम्भ

गैंडाकोट (नवलपुर) : युवामा बचत गर्ने बानीको विकाससँगै उनीहरूलाई उद्यमशीलतातर्फ अघि बढाउने उद्देश्यले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘विकू युवा समृद्धि बचत’ खाता शुभारम्भ गरेको छ। ‘सुरक्षित बचत, उज्ज्वल भविष्य’ अभियानअन्तर्गत संस्थाले १६ देखि ४० वर्ष उमेर समूह...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्...

कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन

सुर्खेत : कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छैन । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार खेती भइरहेको जमिनमध्ये ३५ हजार २९७ हेक्टरमा मात्रै वर्षभरि र पाँच हजार २३० हेक्टरमा मौसमी सिँचाइ सुवि...

प्रतितोला २३ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 
प्रतितोला २३ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ५००...

पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल-भारतबीच आर्थिक, कूटनीतिक तथा द्विपक्षीय...

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा 
सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते, बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत न...

सहकारीको ऋण ब्याजदर अधिकतम १३ प्रतिशत, अतिरिक्त शुल्कमा पनि रोक
सहकारीको ऋण ब्याजदर अधिकतम १३ प्रतिशत, अतिरिक्त शुल्कमा पनि रोक

काठमाडौं : सहकारी संस्थाबाट ऋण लिने सदस्यका लागि ब्याजदर घटेको छ । सहकारी रजिस्ट्रारको कार्यालयले ऋणमा लिन पाउने अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरेको छ । बुधबार जारी निर्देशनअनुसार नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ। यसअघि सहकारी संस्थाले ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्...

मन्त्रिपरिषद्का निर्णय : शेयर लाभकर आधा घट्यो, बाढीपीडितलाई अस्थायी आवासको तयारी
मन्त्रिपरिषद्का निर्णय : शेयर लाभकर आधा घट्यो, बाढीपीडितलाई अस्थायी आवासको तयारी

काठमाडौं : बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न मन्त्रालयअन्तर्गतका महत्वपूर्ण निर्णयबारे जानकारी दिए । अर्थ मन्त्रालयको...

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा लाभांश घोषणा 
सिटिजन्स बैंक इन्टरनेशनलद्वारा लाभांश घोषणा 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१...

नेपाल बैंकका कर्मचारीको जीवन बीमा अब नेशनल लाईफमा
नेपाल बैंकका कर्मचारीको जीवन बीमा अब नेशनल लाईफमा

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका...

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

काठमाडौं : नेपालको निजी क्षेत्रको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ ।  महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार उनलाई २०८३ असोज १ गते देखि लागु हुनगरि नियुक्त पत्र प्रद...