वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एनआरएनए एकतापछि सहमतिका बुँदाहरु सार्वजनिक, दुई नेतृत्व सहअस्तित्वमा चल्ने
एनआरएनए एकतापछि सहमतिका बुँदाहरु सार्वजनिक, दुई नेतृत्व सहअस्तित्वमा चल्ने

काठमाडौं : गैरआवासीय नेपाली संघले चार वर्षदेखिको संस्थागत विवाद समाधान गरी बृहत् एकताको घोषणापछि पत्रकार सम्मेलको आयोजना गर्दै सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित २००३ बाट सुरु भएको अभियानलाई पुनः एकताबद्ध बनाउने उद्देश्यसहित आइतबार जा...

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी र उपलब्धीपूर्ण: मन्त्री परियार
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी र उपलब्धीपूर्ण: मन्त्री परियार

काठमाडौं : कृषि तथा पशुपंछी विकासमन्त्री मदन कुमार परियारले यस पटकको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)मा नेपालको सहभागिता प्रभावकारी रहेको बताएका छन् ।  आइतबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले विभिन्न कठिनाई र कमीकमजोरीहरुको बावजुदपनि यसपटकको...

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्यः सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध
भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्यः सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध

काठमाडौं : नेपालको अग्रणी होम–आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। हिमालयन एभरेष्ट नेपालको विश्वसनीय गैर–जीवन बीमा कम्पनीमध्ये...

मन्त्री घिसिङद्वारा कोशी अस्पतालको निर्माणाधीन भवन निरीक्षणः कामको गति बढाउन र लापरबाही नगर्न निर्देशन
मन्त्री घिसिङद्वारा कोशी अस्पतालको निर्माणाधीन भवन निरीक्षणः कामको गति बढाउन र लापरबाही नगर्न निर्देशन

विराटनगर : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।  शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् । मन्त्...

उच्च अंकले घट्यो शेयर बजार, सात अर्ब आठ करोडमाथिको कारोबार 
उच्च अंकले घट्यो शेयर बजार, सात अर्ब आठ करोडमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १०.४३ अंकले बढेर २६७३.०३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २११ क...

प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

काठमाडौं : विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा...

लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ 
लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ 

रौतहट : रौतहट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो ।  साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको...

एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ: प्रधानमन्त्री 
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ: प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक...

एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ: सञ्चारमन्त्री खरेल 
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ: सञ्चारमन्त्री खरेल 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट...

लाभांश वितरण र मर्जर प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा 
लाभांश वितरण र मर्जर प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गते, सोमबार, २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान १०...

चार रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्योः परामर्शदाताको आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिने
चार रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्योः परामर्शदाताको आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिने

काठमाडौं : अर्थ मन्त्रालयले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका चार सार्वजनिक उद्योगलाई निजीकरण गर्ने प्रक्रियालाई थप तीव्रता दिएको छ । यी उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्नका लागि छनोट भएका परामर्शदाता कम्पनीहरूको आर्थिक प्रस्ताव आगामी मंसिर २१ गते खोल्ने तयारी गरिएको छ ।...

स्वास्थ्यसँग खेलवाडः अर्नामा–५ स्वास्थ्य चौकीमा म्याद नाघेको औषधि वितरण, छानबिन र कारबाहीको माग
स्वास्थ्यसँग खेलवाडः अर्नामा–५ स्वास्थ्य चौकीमा म्याद नाघेको औषधि वितरण, छानबिन र कारबाहीको माग

सिरहा : सिरहा को अर्नामा गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई दिइएको कुरा बाहिर आएपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।  उपचारका नाममा बिरामीको स्वास्थ्यसँग सीधा खेलवाड भएको भन्दै सेवा लिने नागरिकले कडा रूपमा आपत्ति जनाएका छन् । स्थानीयका अनुस...

सोमबार २६ अर्ब चार करोड बढी रकम बराबरको ट्रेजरी बिल नवीकरण हुँदै 
सोमबार २६ अर्ब चार करोड बढी रकम बराबरको ट्रेजरी बिल नवीकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब बढी रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, १५ अर्ब रुपैयाँ बराबरको १८२ दिने...

रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी

काठमाडौं : रूस र युक्रेनबीच चलिरहेको कटु द्वन्द्व थप चर्किएको छ । दुवै देशले शनिबार एक–अर्काका ऊर्जा तथा सैन्य पूर्वाधारमाथि ठूलो आक्रमण गरेको दाबी गरेका छन् । रूसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार रातिदेखि रूसी सेनाले उच्च–सटीकता भएका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनका सैन्य...

पर्यटन सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम
पर्यटन सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम

काठमाडौं : नेपालको पर्यटन सेवाको गुणस्तर वृद्धि गर्न नेपाल पर्यटन बोर्डले समुदायमा आधारित पर्यटन व्यवसायीलाई विभिन्‍न प्रशिक्षण दिइरहेको छ । जस अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले श्‍...

घोराही सिमेन्टको लाभांश प्रस्ताव, पुस १४ गते बोलायो साधारणसभा 
घोराही सिमेन्टको लाभांश प्रस्ताव, पुस १४ गते बोलायो साधारणसभा 

काठमाडौं : घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १०.५३६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते, सोमबार, पाँचौ वा...

एनपीएलमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै 
एनपीएलमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै 

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली भिड्न लागेका हुन् ।  कर्णालीको कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौंको नेतृत्व करण...

बैंकिङ क्षेत्रको बढ्दो साइबर हमलाको जोखिम घटाउन जेनेस र सीबीएफआइएनबीच सहकार्य 
बैंकिङ क्षेत्रको बढ्दो साइबर हमलाको जोखिम घटाउन जेनेस र सीबीएफआइएनबीच सहकार्य 

काठमाडौं : नेपालमा द्रुतगतिमा डिजिटलाइज हुँदै गएको वित्तीय क्षेत्रले सामना गरिरहेको बढ्दो साइबर सुरक्षा चुनौतिबारे छलफल गर्न बेलायतमा मुख्यालय भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता संस्था, जेनेस सलुशनले बैंक तथा वित्तीय संस्था महासङ्घ नेपाल (सीबीएफआइएन) का वरिष्ठ नेतृत्वसँग...

मन्थलीको दिदीबहिनी महिला सहकारी: १९ वर्षमै एक करोडको संस्थागत उचाइ
मन्थलीको दिदीबहिनी महिला सहकारी: १९ वर्षमै एक करोडको संस्थागत उचाइ

रामेछाप : रामेछापको सदरमुकाम मन्थलीमा घरै पिच्छेजस्तो सहकारीका बोर्डहरू छन् । ती सहकारीको बिचमा एउटा सहकारीको छुट्टै पहिचान छ । महिलाहरूले मात्र सञ्चालन र व्यवस्थापन गरेको सहकारी जसको पहिचान अलग छ । महिलाहरूको सञ्चालन र व्यवस्थापन रहेको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थ...

२८ मेगावाटको मध्य चमेलिया जलविद्युत अगाडि बढ्दै, दार्चुला पावरद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित
२८ मेगावाटको मध्य चमेलिया जलविद्युत अगाडि बढ्दै, दार्चुला पावरद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं : दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा मङ्सिर १२ गते शुक्रबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१र८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ। कम्पनी अपि पावर...

संस्कृति स्पोर्ट्स सम्मानद्वारा गुलशन झा सम्मानित
संस्कृति स्पोर्ट्स सम्मानद्वारा गुलशन झा सम्मानित

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झा सम्मानित भएका छन् । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप झालाई नगद रु। १ लाख १ हजार नगदसहित सम्मान प्रदान गरिएको...

प्रतितोला एक हजार छ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला एक हजार छ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २०...

माछापुच्छ्रे एसआईपी योजनाको इकाइ बिक्री सुचारु, आजदेखि आवेदन खुला
माछापुच्छ्रे एसआईपी योजनाको इकाइ बिक्री सुचारु, आजदेखि आवेदन खुला

काठमाडौं : एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ...

बैंकिङ प्रणालीबाट ३५ दिनका लागि ४० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ३५ दिनका लागि ४० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर १० गते मात्र ३० अर्ब तानेको बैकले पुनः ३५ दिनक...