वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनकोशी मरिण डाइभर्सनमा ठेक्का तोड्ने प्रक्रिया सुरु, तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै
सुनकोशी मरिण डाइभर्सनमा ठेक्का तोड्ने प्रक्रिया सुरु, तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै

काठमाडौं : राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ । आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्झौता किन नतोड्ने भनी स्पष...

बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान, बजेट खर्च ७३ प्रतिशत 
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान, बजेट खर्च ७३ प्रतिशत 

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रदेशको वार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।  गत वर्ष प्रदेशको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको थियो । यस अवधिमा प्रदेशको...

श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यकः अध्यक्ष कुँवर
श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यकः अध्यक्ष कुँवर

काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन...

श्रमिक र जेनजी पुस्ताहरुको माग सम्बोधन गर्न ट्रेड युनियन काँग्रेसको माग
श्रमिक र जेनजी पुस्ताहरुको माग सम्बोधन गर्न ट्रेड युनियन काँग्रेसको माग

काठमाडौं : नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै युनियनले १३ बुँदे माग गर्दै निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको भावना अनिव...

एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तीका लागि प्रयोग गरौँ: मन्त्री खरेल
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तीका लागि प्रयोग गरौँ: मन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एइआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने बताएका छन् ।  सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र न...

साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर १८, देखि २०२६ नोभेम्बर १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्ष...

स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको कम्पनीको पाँच लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको दुई लाख ३१ हजार कित्ता र संस्थापकको ती...

मार्तडी–थामलेक सडकखण्डको भौनेरामा निर्माणाधीन पुल ४० प्रतिशत प्रगति
मार्तडी–थामलेक सडकखण्डको भौनेरामा निर्माणाधीन पुल ४० प्रतिशत प्रगति

बाजुरा : बाजुराको मार्तडी–थामलेख सडकखण्डको बडीमलिका नगरपालिका–२ स्थित भौनेरा खोलामा निर्माणाधीन पक्की पुलको करिब साढे २ बर्षमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । ८० मिटर लामो उक्त पुल निर्माणको लागी २०८२ साल असार १५ गते निर्माण कार्य सम्पन्न गर्नेगरी ०८० जेठ ३० गते एम.के.विल्डर्स ए...

बीमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत: मन्त्री डा. शर्मा
बीमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत: मन्त्री डा. शर्मा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बीमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एंव नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बीमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको...

निरन्तर घट्दै शेयर बजार, साढे चार अर्बमा खुम्चियो कारोबार 
निरन्तर घट्दै शेयर बजार, साढे चार अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १...

एलडीसी स्तरोन्नति पुर्नमुल्यांकनसहित समय थपका लागि सरकारलाई महासंघ अध्यक्ष ढकालको आग्रह
एलडीसी स्तरोन्नति पुर्नमुल्यांकनसहित समय थपका लागि सरकारलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसंगै समय सिमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् ।  योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम...

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

जनकपुर : मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन् । प्रदेश प्रमुख भण्डारीले आज(सोमबार)विहान आफूलाई सन्चो नभएको भन्दै काठमान्डौ उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जान...

बन्दीपुर केबलकार एण्ड टुरिजमको आईपीओ नेप्सेमा सूचीकृत 
बन्दीपुर केबलकार एण्ड टुरिजमको आईपीओ नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको कम्पनीको दुई करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापकको दुई...

चीनले गर्याे नयाँ लो अर्थ आर्बिट स्याटलाइट प्रक्षेपण
चीनले गर्याे नयाँ लो अर्थ आर्बिट स्याटलाइट प्रक्षेपण

काठमाडौं : चीनले ह्यानान प्रान्तको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण स्थलबाट सोमबार नयाँ लो अर्थ आर्बिट स्याटलाइट समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो स्याटलाइट समूह, जुन इन्टरनेट कन्स्टेलेसनको १३ औँ समूह हो । यो स्याटेलाइट बेइजिङको स्थानिय समय अनुसार बिहान १०ः४१ बजे लङ मार्च–१२ कैरियर...

बाजुरामा १८ हजार २५८ मेट्रिक टन धान उत्पादन
बाजुरामा १८ हजार २५८ मेट्रिक टन धान उत्पादन

बाजुरा : बाजुरामा यस बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यस आर्थिक बर्ष २०८२ ÷०८३ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन हो  । गत आर्थिक बर्ष २०८१÷०८२ मा १७ हजार ५ सय मेट्रिक टन धा...

‘मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’
‘मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’

काठमाडौं : बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी  फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र डिजिटल आधुनिकीकरणले पूरै निजी क्षेत्रलाई रूपान्तरण गर्न सक्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् । मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सम...

मुख्यमन्त्री नियुक्तको विषयलाई लिएर मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड
मुख्यमन्त्री नियुक्तको विषयलाई लिएर मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

जनकपुर : जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ ।  मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदे...

बेमौसमी वर्षाबाट धानबालीमा क्षति भएपछि क्षतिपूर्तिको मागसहित हेटौंडामा राष्ट्रिय किसान सञ्जालको र्याली
बेमौसमी वर्षाबाट धानबालीमा क्षति भएपछि क्षतिपूर्तिको मागसहित हेटौंडामा राष्ट्रिय किसान सञ्जालको र्याली

हेटौंडा : बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति पुगेपछि क्षतिपूर्ति र किसानका दीर्घकालीन माग सम्बोधनको लागि राष्ट्रिय किसान संजालद्वारा आयोजना गरिएको दबाबमूलक कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सो कार्यक्रम हेटौंडाको स्कुलरोडबाट सुरु भई बुद्धचोकस...

कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा 
कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको भन्दै यी दुई बैंकहरुलाई सचेत गराएको हो । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन अनुसार &ls...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो । पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थ...

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन
एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लाग...

मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन
मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्...

प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ५...