काठमाडौं : नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले जेन–जी आन्दोलनले प्रभावित बनेका उद्योगी–व्यवसायीलाई सरकारले दिएको राहत प्याकेजको स्वागत गरेको छ। नाडाले सरकारको यो कदमलाई निजी क्षेत्रको आवाज सुन्ने र अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकार प्रतिबद्ध रहेको प्रमाणका रूपमा लिएको...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम...
काठमाडौं : नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्नल फ्रेन्च टुरिज्म मार्ट–आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबलेविश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५०...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम अक्टोबर १४, २०२५ देखि अक्टोबर १४, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती नि...
काठमाडौं : महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना दिवस २८ सेप्टेम्वर २०२५ कार्यक्रममा बोल्दै उनले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् । ‘अहिले पनि सूचनाको कुरामा...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।...
काठमाडौं : सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवाहरूको निरन्तरता, आर्थिक पुनरुत्थान र राहतका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ। असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैकले विकास आयोजनाहरूको पुर्नप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । उक्त...
काठमाडौं : नबिल स्टक डिलरसहित विभिन्न नौ कम्पनीहरुले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले शेयरधनीहरुमा लाभांश वितरण गर्ने, हकप्रद शेयर जारी गर्ने, आईपीओ निष्कासन र मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका हुन् । शिवम् होल्डिङग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौं २२ गते ब...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ७ गते मंगलबार प्रतितोला तीन हजार नौं सय रूपैयाँले बढेर तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार तीन स...
काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको असोज ७ गते बसेका सञ्चालक समित...
रामेछाप : नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखि...
काठमाडौं : मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ । मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । पहिरोका कारण सडक आवागमन दुईतर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज ५ गते मात्र ७० अर्ब तानेको बैकले पुनः चार दि...
झापा : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राज...
काठमाडौं : शिवश्री हाइड्रोपावरले जारी गरेको १ः१ अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ । कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर.१०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । साउन १५...
काठमाडौं : साझा यातायातले केवल ३ सय रुपैयाँमै काठमाडौंदेखि नारायणगढसम्मको बस सेवा उपलब्ध गराउने भएको छ । दसैँको अवसरमा यात्रुहरुको सहजतालाई ध्यानमा राखी साझाले दशै यात्रु साझा शटल सेवा सञ्चालन गर्न लागेको जनाएको छ । साझा यातायातकातर्फबाट प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सूचना जारी...
काठमाडौं : पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ । ‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटी: पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समा...
काठमाडौं : बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा आराधना गरिँदैछ । पौराणिक ग्रन्थअनुसार शिरमा अर्धचन्द्र र हातमा चन्द्रको आकार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम ‘चन्द्रघण्टा’ रहन गएको हो । देवीको स्वरुप...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्द...
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडक २४औं वार्षिक साधरण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको छ । संस्थाको अध्यक्षमा पुनः रूद्र कुमारी गुरूङ चयन भएकी छिन् । संस्थाको नवनिर्वाचित उपाध्यक्षमा चन्द्र प्रसाद गुरूङ, सचिबमा केशव प्रसाद ढकाल, कोषाध्य...
काठमाडौं : ‘सेवा नै धर्म हो, एकता नै बल हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी स्थापना भएको सामाजिक संस्था प्रशंसा समूहको अध्यक्षमा हरि प्रसाद अवस्थी निर्वाचित भएका छन् । हिजो सोमबार काठमाडौंमा सम्पन्न २७औँ साधारण सभाले अवस्थीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । न...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत भदौं ३१ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।...
काठमाडौं : भदौ २३ र २४ गते देशभर चर्किएको ‘जेन जी’ आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा आमूल परिवर्तन ल्याउँदै पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । भ्रष्टाचार र बेथिति विरुद्ध युवाहरूले प्रदर्शन गरेको यो सशक्त आन्दोलनले एकातिर नयाँ राजनीतिक द...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको...