वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यातायातमन्त्रीसँग नाडाको छलफलः अटोमोबाइल क्षेत्र सुधारका लागि बैंकको ऋण सीमा र चार्जिङ पूर्वाधार विस्तारको माग
यातायातमन्त्रीसँग नाडाको छलफलः अटोमोबाइल क्षेत्र सुधारका लागि बैंकको ऋण सीमा र चार्जिङ पूर्वाधार विस्तारको माग

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्गसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समग्र समस्याहरूको सम्बन्धम...

प्रतितोला एक हजार सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेको छ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार...

दशैंमा पनि छैन मनकामना र दक्षिणकाली मन्दिरमा चहलपहल 
दशैंमा पनि छैन मनकामना र दक्षिणकाली मन्दिरमा चहलपहल 

मकवानपुर : विजयादशमीको अवसरमा मकवानपुरका प्रसिद्ध धार्मिक स्थलहरू मनकामना र दक्षिणकाली मन्दिरमा यस वर्ष भक्तजनको उपस्थिति विगत वर्षको तुलनामा निकै कम देखिएको छ । प्रत्येक वर्ष महान चाड दशैंमा यी मन्दिरहरूमा पूजाआराधना र दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दथ्यो। तर, यसपटक भने विगतको जस्तो...

गुराँस लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 
गुराँस लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ६५ ल...

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन...

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै 
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको हो ।   

दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

काठमाडौं : दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पु¥याएको छ । बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ ।  यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मा...

इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुँदै

काठमाडौं : इष्टर्न हाईड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लक–इन अवधि आगामी कात्तिक महिनामा समाप्त हुने भएको छ । यसमा संस्थापक समूहका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ११ हजार ६०५...

असोज २९ गतेदेखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै  
असोज २९ गतेदेखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै  

ललितपुर : आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ ।  गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि&r...

मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् ।  मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।  &n...

बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?
बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?

काठमाडौं : बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटा...

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने
अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

काठमाडौँ : अध्यागमन विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । एक सूचना जारी गर्दै विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने जानकारी दिएको...

सहकारी नियमन प्राधिकरणद्वारा दर्ता अभिलेखीकरण मापदण्ड तयार
सहकारी नियमन प्राधिकरणद्वारा दर्ता अभिलेखीकरण मापदण्ड तयार

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरु दर्ताका लागि अभिलेखीकरण मापदण्ड तयार गरेको छ। प्राधिकरणले सरोकारवालाहरु समेतको राय सुझावका आधारमा मापदण्ड तयार गरेको हो । उक्त मापदण्ड प्राधिकरण सञ्चालक समितिले समेत पारित गरिसकेको छ । मापदण्डलाई प्राधिक...

क्षतिग्रस्त संरचना बनाउन सरकारले खोल्यो ‘पुनर्निर्माण कोष’, योगदान गर्न आह्वान
क्षतिग्रस्त संरचना बनाउन सरकारले खोल्यो ‘पुनर्निर्माण कोष’, योगदान गर्न आह्वान

काठमाडौं : सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । जेन जी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि उक्त कोष खडा गरेको हो । असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार कोष स्थापना गरेको...

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम
समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम

काठमाडौं : समृद्धि फाइनान्सको आयोजनामा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ। रक्तदान जीवन दानू भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य द...

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल
आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

काठमाडौं : जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स  र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ ।  आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल...

नोटबन्दी गर्ने विषयमा अहिलेसम्म छलफल भएको छैनः अर्थमन्त्री 
नोटबन्दी गर्ने विषयमा अहिलेसम्म छलफल भएको छैनः अर्थमन्त्री 

विराटनगर : अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेका छन् । दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भिआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग गर...

नारायणगढ–मुग्लिन सडक बारम्बार अवरुद्ध, दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग
नारायणगढ–मुग्लिन सडक बारम्बार अवरुद्ध, दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ-मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ। महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्...

स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान, दैनिकी सहज बन्दै 
स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान, दैनिकी सहज बन्दै 

मुगु : प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि अवसर र लगानीको अभावले लामो समयदेखि ओझेलमा परिरहेको मुगुमा पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न शहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ ।...

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन् । धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले...

अटोमोबाईल  उद्योगको घाउमा सरकारले लगायो मलम, राहत प्याकेजको नाडाले गर्यो स्वागत
अटोमोबाईल उद्योगको घाउमा सरकारले लगायो मलम, राहत प्याकेजको नाडाले गर्यो स्वागत

काठमाडौं : नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले जेन–जी आन्दोलनले प्रभावित बनेका उद्योगी–व्यवसायीलाई सरकारले दिएको राहत प्याकेजको स्वागत गरेको छ। नाडाले सरकारको यो कदमलाई निजी क्षेत्रको आवाज सुन्ने र अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकार प्रतिबद्ध रहेको प्रमाणका रूपमा लिएको...

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो 
नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम...

पेरिसमा नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे सशक्त प्रस्तुति
पेरिसमा नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे सशक्त प्रस्तुति

काठमाडौं : नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्‍नल फ्रेन्च टुरिज्म मार्ट–आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबलेविश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५०...

साढे दुई अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
साढे दुई अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम अक्टोबर  १४, २०२५ देखि अक्टोबर १४, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती नि...