Below Menu
Below Menu

काठमाडौं–६ मा रास्वपाको अग्रता, कांग्रेस पछ्याउदै

काठमाडौं–६ मा रास्वपाको अग्रता, कांग्रेस पछ्याउदै

काठमाडौं : काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शिशिर खनालको अग्रता लिइरहेका छन् ।

रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३६८ मत ल्याएका छन् ।

अहिले सम्म ४ हजार ४१७ मतगणना भएको छ ।

Advertisment

थप समाचार