वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो
केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो । टाकायासु आर्टेराइटिस भनिने रोगका क...

हाथवे इन्भेष्टमेन्ट नेपालले चिनी मिल र जलविद्युत कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने
हाथवे इन्भेष्टमेन्ट नेपालले चिनी मिल र जलविद्युत कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चिनी मिल र जलविद्युत कम्पनीमा गरी कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको भदौ २४ गते बुधबार बसेको २५औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिशेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्था...

चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : अध्यक्ष शाक्य
चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : अध्यक्ष शाक्य

काठमाडौं : तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी अनिश्चितताका कारण उप...

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  एमपीआईएले आफ्ना सदस्य संस्थाहरूब...

ग्यास आपूर्तिमा सहकार्य गर्न तयार छौँ, भौतिक कारबाहीको धम्की सह्य छैन : उद्योगी
ग्यास आपूर्तिमा सहकार्य गर्न तयार छौँ, भौतिक कारबाहीको धम्की सह्य छैन : उद्योगी

काठमाडौं : एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एलपी ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा...

प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।  प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका-२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचा...

उद्योगीप्रति मन्त्री यादवको अभिव्यक्तिप्रति महासंघको आपत्ति, निजी क्षेत्रको सहकार्य रोज्न आग्रह 
उद्योगीप्रति मन्त्री यादवको अभिव्यक्तिप्रति महासंघको आपत्ति, निजी क्षेत्रको सहकार्य रोज्न आग्रह 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थासम्बन्धमा उद्योगी–व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ग्यास आपूर्ति व्यवस्थ...

नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेद्वारा बाढी पीडितलाई सहयोग
नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेद्वारा बाढी पीडितलाई सहयोग

रसुवा : नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ।  रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो। फाउ...

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौं : प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् । उपसभामुख रुबीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्...

इरान युद्ध लम्बिएपछि दबाबमा ट्रम्प, मध्यावधि निर्वाचनपछि मात्रै युद्ध रोकिने दाबी
इरान युद्ध लम्बिएपछि दबाबमा ट्रम्प, मध्यावधि निर्वाचनपछि मात्रै युद्ध रोकिने दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुन सक्ने बताएका छन्। उनले इरानले अब लामो समयसम्म युद्ध जारी राख्न नसक्ने दाबी गर्दै निर्वाचनलगत्तै युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। बुधबार टेक्सासतर्फ प्रस्...

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  
कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  

काठमाडौं : कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.९४७४ प्रतिशत विरतण गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बराबरको ब...

सुनको मूल्य तोलामा तीन हजार चार सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ? 
सुनको मूल्य तोलामा तीन हजार चार सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ती...

काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह
काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवान...

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य?
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्डेबल आईफोन सार्वजनिक गरिएको हो । एप्पलका अनुसार फोन खोल्दा ७.६ इन्चको इनर डिस्प्ले रहने भएकाले यो हालसम्मकै सबैभन्दा प...

नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक : अध्यक्ष श्रेष्ठ 
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक : अध्यक्ष श्रेष्ठ 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली फूललाई विश्व बजारसम्म पु¥याउने गरी नीति तथा कार्यक्रम आवश्यक भएको बताएका छन् । उनले नेपालको स्वदेशी उत्पादनले आन्तरिक माग धान्दै फूललाई विश्व बजारसम्म पुर्याउनु पर्नेमा जोड दिए ।   फ्लोरिकल्चर एशोसिएसन नेपालको ३...

सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधा जित भइसकेको दाबी गरेका छन् । भक्तपुरमा आयोजित ११३ औँ बीपी जयन्तीको अवसरमा ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ बिचार गोष्ठी कार्यक...

दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहि...

कर्णाली मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, राकम प्रहरी कार्यालय भवनका लागि एक करोड बढी माग गर्ने
कर्णाली मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, राकम प्रहरी कार्यालय भवनका लागि एक करोड बढी माग गर्ने

सुर्खेत : कर्णाली प्रदेश मन्त्रिपरिषद्ले प्रदेश लोक सेवा आयोगको सचिव पदस्थापनदेखि दलित समुदाय सशक्तीकरणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत गर्नेसम्मका पाँच निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश लोक सेवा आयोगको सचिव पदमा पदस्थ...

अमेरिका-इरान तनाव र हुथी आक्रमणबीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो
अमेरिका-इरान तनाव र हुथी आक्रमणबीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

एजेन्सी : विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य जुलाईयता पहिलो पटक प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ। अमेरिका र इरानबीच जारी आक्रमण-प्रत्याक्रमण तथा यमनका हुथी विद्रोहीले साउदी अरेबियाका तेल तथा अन्य संरचनामाथि आक्रमण जारी राखेपछि तेलको मूल्य तीव्र रूपमा बढेको हो। बुधबार ब्रेन्ट क्रुड,...

पाथीभरा पदमार्गमा स्वचालित सोलार बत्ती जडान
पाथीभरा पदमार्गमा स्वचालित सोलार बत्ती जडान

ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्मको पदमार्गमा राखिएको हो ।  भारतको सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गर्दै आएका सरोज लामा र नव...

पुनर्निर्माणका नाममा थप ऋणको बोझ थाम्न सक्दैनौँ : सभापति लामिछाने
पुनर्निर्माणका नाममा थप ऋणको बोझ थाम्न सक्दैनौँ : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिपछि हुने पुनर्निर्माणको भार फेरि ऋणका रूपमा नेपाली जनतामाथि थोपर्नु न्यायोचित नहुने बताएका छन्।  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको प्राथमिकता अनुदानमा आधारित अन्तर्राष्ट्रि...

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्बमाथिको कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्बमाथिको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार बुधबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९२ कम्प...

विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष...

‘यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ’ 
‘यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ’ 

काठमाडौं : नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्रसमेत तयार गर्नुपर्ने बताएका छन् । बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उ...