वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित 
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी रामचन्द्र सांघाईलाई पराजित गर्दै वैद्य निर्वाचित भएका हुन् ।  वैद्यले ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिदन्द्धी साँघाईले ३० मत प्राप्त गरेका छन् । वरिष...

दोहोरो अंकले सुधारियो शेयर बजार, साढे चार अर्बको कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, साढे चार अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ क...

कालिञ्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
कालिञ्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिञ्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले कम्पनीको ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकको ४१ लाख २५ हजार कित्ता गर...

सार्वजनिक खरिद र बेरुजु फर्छ्यौट सुधारका लागि मण्डनदेउपुर नगरपालिकाको नयाँ पहल
सार्वजनिक खरिद र बेरुजु फर्छ्यौट सुधारका लागि मण्डनदेउपुर नगरपालिकाको नयाँ पहल

काठमाडौं : मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको आयोजनामा सार्वजनिक खरिद सम्बन्धी तीन दिने तालिम कार्यक्रम आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ। सार्वजनिक खरिद, बेरुजु फर्छ्यौट, सुशासन तथा अनुसन्धान सम्बन्धी विषयलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त तीन दिने तालिम कार्यक्रमको उद्घाटन नगर...

७० दिनमै उर्जा मन्त्रालयद्वारा ११ हजार ५०० गुनासो सम्बोधन, संसद्का प्रश्नको पनि तत्काल जवाफ
७० दिनमै उर्जा मन्त्रालयद्वारा ११ हजार ५०० गुनासो सम्बोधन, संसद्का प्रश्नको पनि तत्काल जवाफ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेका छन् । उनको निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई तीव्र, प्रभावकारी र परिणाममुखी बनाइएको छ । मन...

गोल्यान ग्रुपको पाँचतारे होटलको लागत ६६ प्रतिशतले बढ्यो, साढे छ अर्बमा ‘अपस्केल लक्जरी’ रिसोर्ट बन्ने
गोल्यान ग्रुपको पाँचतारे होटलको लागत ६६ प्रतिशतले बढ्यो, साढे छ अर्बमा ‘अपस्केल लक्जरी’ रिसोर्ट बन्ने

काठमाडौं : गोल्यान ग्रुपको वेदा हस्पिटालिटीले लुम्बिनीमा निर्माण गरिरहेको पाँचतारे होटल परियोजनाको लागत ६६ प्रतिशतले बढेको छ । सुरुमा ४ अर्ब ६ करोड रुपैयाँ अनुमान गरिएको परियोजनाको कुल लागत संशोधनपछि ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । कम्पनीले होटललाई साधारण पाँचतारे होटलभन्दा माथिल्लो स्तरक...

जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय 
जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौं : सरकारले जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालय आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने जनाएको हो। सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बुधबार...

दश महिनामा २० अर्बका विद्युतीय गाडी भित्रिए, जाम र प्रदूषण देखाउँदै सरकारले रोक्यो नयाँ दर्ता
दश महिनामा २० अर्बका विद्युतीय गाडी भित्रिए, जाम र प्रदूषण देखाउँदै सरकारले रोक्यो नयाँ दर्ता

काठमाडौं : नेपालमा विद्युतीय सवारी साधन (इभी) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्तामा अनिश्चितकालीन रोक लगाएको छ । एकातिर नेपालमा इभी गाडीको आयात उल्लेखनीय रूपमा बढिरहेको छ भने अर्कोतिर सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक चाप र प्रदूषणलाई कारण देखाउँ...

साढे १९ खर्बको व्यापारमा १४ खर्ब ४३ अर्ब घाटा, आयात र निर्यात दुवैमा वृद्धि
साढे १९ खर्बको व्यापारमा १४ खर्ब ४३ अर्ब घाटा, आयात र निर्यात दुवैमा वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा नेपालले साढे १४ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा सवा १९ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।  गत वर्षको तुलनामा व्या...

कृषिमा विश्व बैंकको साथ, रासायनिक मलको अध्ययन र ‘एग्रि-कनेक्ट’मा सहकार्य हुने
कृषिमा विश्व बैंकको साथ, रासायनिक मलको अध्ययन र ‘एग्रि-कनेक्ट’मा सहकार्य हुने

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका प्राक्टिस म्यानेजर फर एग्रिकल्चर एण्ड फुड ग्लोबल प्राक्टिस, साउथ एशिया थोमस रिकार्डो रोसाडा भिल्लामर लगायतका पदाधिकारीहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।  भेटका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व...

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 
सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको हो।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ७०० रुपैयाँमा...

बैंकिङ प्रणालीबाट आज थप एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट आज थप एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ ६ गते ३० अर्ब तानेको बैकले पुनः ६१ दिनका ल...

मुक्तिनाथ विकास बैंकले दियो ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’
मुक्तिनाथ विकास बैंकले दियो ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’

काठमाडौं : मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियानअन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्...

कालंगा हाइड्रोको आईपीओ बिक्री खुला
कालंगा हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं : कालंगा हाइड्रो लिमिटेड ले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका ला...

सपना, संघर्ष र सफलताको २५ वर्ष : पोखरा रोयल साकोसको प्रेरणादायी यात्रा
सपना, संघर्ष र सफलताको २५ वर्ष : पोखरा रोयल साकोसको प्रेरणादायी यात्रा

काठमाडौं : कुनै पनि संस्था एक दिनमै सफल हुँदैन । सफलताको पछाडि सपना हुन्छ, सपना पूरा गर्ने दृढ संकल्प हुन्छ र त्यो संकल्पलाई व्यवहारमा उतार्ने निरन्तर संघर्ष हुन्छ । यिनै तीन आधारलाई आत्मसात गर्दै सहकारी क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको संस्था हो, गण्डकी प्रदेशको कास्कीस्थित पोखरा रोयल ब...

सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार
सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार

सुर्खेत : कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निशुल्क सटल बस सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेव...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर 
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर 

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो योजना जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन भैरहेको छ । अभियान अवधिभर इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको क...

वैकल्पिक विकास वित्त विधेयकः सांसदका संशोधन स्वीकार्दै लगानीको नयाँ ढोका खोल्ने अर्थमन्त्रीको घोषणा
वैकल्पिक विकास वित्त विधेयकः सांसदका संशोधन स्वीकार्दै लगानीको नयाँ ढोका खोल्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले विकास निर्माणका लागि नयाँ वित्तीय स्रोत परिचालनमा सहमति खोजेको बताएका छन्।  प्रतिनिधिसभामा बिहीबार बोल्दै उनले ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक’ माथि उठेका संशोधनहरूमा राखेका संशोधनहरू सरकारले स्वीकार गरे...

बजेटलाई पूर्व अर्थमन्त्रीहरूको सुझावः ‘अनुदान उत्पादनसँग जोडौँ, फजुल खर्चको बोझ घटाऔँ’ 
बजेटलाई पूर्व अर्थमन्त्रीहरूको सुझावः ‘अनुदान उत्पादनसँग जोडौँ, फजुल खर्चको बोझ घटाऔँ’ 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक आवको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएक छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् ।  अर्थमन्त्री वाग्लेले आफू पूर्ववर्ती सरकार...

NMB Bank Supports 40 Students under CSR Initiative
NMB Bank Supports 40 Students under CSR Initiative

Kathmandu : NMB Bank, under its Corporate Social Responsibility (CSR) initiative, provided educational support to 40 students from the indigenous Tamu Community in collaboration with Tamu Dhin Nepal. The support was announced on the occasion of the 42nd establishment day of Tamu Dhin Nepal....

पाल्पाका सहकारी सञ्चालकहरूका लागि निर्जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
पाल्पाका सहकारी सञ्चालकहरूका लागि निर्जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पाल्पा : सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्था...

ओभरलोड नियन्त्रणमा कडाइ गर्न सरकारलाई महासंघको आग्रह, सडक-पुल संरचनामा जोखिम बढेको निष्कर्ष
ओभरलोड नियन्त्रणमा कडाइ गर्न सरकारलाई महासंघको आग्रह, सडक-पुल संरचनामा जोखिम बढेको निष्कर्ष

 काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा ‘मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशि...

टिकेन नेप्सेको वृद्धि: परिसूचक दोहोरो अंकले घट्यो, कारोबार सामान्य बढ्यो
टिकेन नेप्सेको वृद्धि: परिसूचक दोहोरो अंकले घट्यो, कारोबार सामान्य बढ्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१ कम्प...

विद्युत् नियमन आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु, एक महिला सदस्य अनिवार्य
विद्युत् नियमन आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु, एक महिला सदस्य अनिवार्य

काठमाडौं : खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सद...