काठमाडौं : नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्...
काठमाडौं : बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ ल...
काठमाडौं : नेपालका लागि पाकिस्तानका राजदूत मोहमद अमिर खान र स्टार्टअप समिट नेपाल–२०२६ का प्रतिनिधिबीच सोमबार पाकिस्तानी दूतावास, महाराजगञ्जमा भेटघाट तथा छलफल भएको छ। भेटमा नेपाल-पाकिस्तान मैत्री सम्बन्धलाई युवाको उद्यमशीलता, ज्ञान, सीप र सहकार्यसँग जोड्दै दुवै देशका युवाका लागि नयाँ अव...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेका छन् । सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उहाँले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास...
काठमाडौं : सार्वजनिक ऋणको आकार साढे २९ खर्ब रुपैयाँ नघेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ८१ अर्ब ६८ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा विनिमय दरम...
काठमाडौं : भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको बताएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्र...
ताप्लेजुङ : ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक हजार ३३१ जना विदेशी पर्यटक...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन् । साथै उनले कोशी नदीको कटान नियन्त्रणका लागि तत्काल कदम चाल्न र बलात्कारका दोषीलाई निर्मम सजाय दिनुपर्ने माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ब...
काठमाडौं : धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने ध...
काठमाडौं : काठमाडौं उपत्यकामा निजी छात्रावास (होस्टेल) को संख्या बढ्दै गए पनि प्रभावकारी नियमन र अनुगमनको अभावमा विभिन्न विकृति र आपराधिक गतिविधि बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टेल सञ्चालकलाई मापदण्ड पूरा गर्न एक महिनाको समय दिएको छ । जिल्ला प्रशासन कार्यालय का...
काठमाडौं : मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो-२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । १८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । सोम...
काठमाडौं : नेपालको डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालि विश्व चर्चित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट ९जीएफएफ० २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ । भारतको मुम्बईमा सेप्टेम्बर ८ देखि ११ गतेसम्म हुने जीएफएफमा विश्वभरका बैंक, वित्तीय संस्था...
काठमाडौं : नेपाल पर्वतारोहण संघका प्रतिनिधिहरूले पर्यटन विधेयक, २०८१ मा पर्वतारोहण क्षेत्रको सुरक्षा, व्यवसायिक मापदण्ड, आरोहणसम्बन्धी संस्थाको भूमिका तथा पर्यटनबाट रोजगारी सिर्जना गर्ने विषयलाई स्पष्ट रूपमा समेट्न माग गरेका छन् । सङ्घीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्...
काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार दोहोरो अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२९ कम...
काठमाडौं : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार (आजदेखि) चरणबद्ध रूपमा सुरु गरिएको छ । सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो । पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी...
काठमाडौं : अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव अघि बढाएको छ। इरानी संसदले यस्तो शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको बताइएको छ। इरानी समाचार एजेन्सी मेहरका अनुसार, होर्मुजबाट पार गर्न अनुमति...
काठमाडौं : पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरणमा सुधार आवश्यक रहेको संघीय संसद्को पूर्वाधार विकास समिति बैठकको निष्कर्ष छ । सोमबार बसेको बैठकमा लगानी बोर्डका सहसचिव नवीनराज सिंहले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रूपमा बढिसकेको उद...
काठमाडौं : लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित ४ दशमलव ५ प्रतिशत नगद ला...
काठमाडौं : सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते साँझ साढे ३ बजे बसेको सञ्...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा का...
काठमाडौं : भेन्चर हायर पर्चेज लिमिटेडले भदौ ३० गते दशौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको दर्ता कार्यालय पानीपोखरी काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने छ । सभाले...
सुर्खेत : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि पर्यटन प्रवद्र्धनमा विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ-मन्दिर, कुलदेवताका थान, गुम्बा, चर्च र अन्य धार्मिक संरचनासम्बन्धी योजनामा केन्द्रित गरेको पाइएको छ । प्रदेश सरकारले रणनीतिक पर्यटन पूर्वाधारमा लगानी...
काठमाडौं : प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समा...
सप्तरी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीहरूको निरीक्षणका...