वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना
नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

काठमाडौं : नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्...

बाजेको सेकुवाले गर्यो एकै वर्षमा साढे ४५ करोडको व्यापार, नयाँ आउटलेट ल्याउँदै 
बाजेको सेकुवाले गर्यो एकै वर्षमा साढे ४५ करोडको व्यापार, नयाँ आउटलेट ल्याउँदै 

काठमाडौं : नेपाली मौलिक परिकार ‘सेकुवा’ लाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको बाजेको सेकुवा लिमिटेडले एक वर्षमा साढे ४५ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२६ को अपरिष्कृत विवरण अनुुसार ४५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १४.६० प्रतिशतले बढ...

आन्तरिक राजस्व विभागद्वारा नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई-टीडीएसमा कडाइ 
आन्तरिक राजस्व विभागद्वारा नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई-टीडीएसमा कडाइ 

काठमाडौं : आन्तरिक राजस्व विभागले करदातालाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सार्वजनिक गरेको छ । मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा।भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चर...

जेनजी आन्दोलनको मारपछि तंग्रिदै भाटभटेनी, एक वर्षमा २७ अर्ब ४७ करोडको व्यापार
जेनजी आन्दोलनको मारपछि तंग्रिदै भाटभटेनी, एक वर्षमा २७ अर्ब ४७ करोडको व्यापार

काठमाडौं : भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले सन् २०२६ मा २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।  उक्त रकम अघिल्लो वर्षको तुलनामा १९.५५ प्रतिशतले कम हो । सन् २०२५ मा कम्पनीले ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।  यसअघि कम्पनीले सन्...

नाडा अटो शोमा सुजुकीको विशेष अफर, २ लाखसम्मको नगद छुट पाउने अवसर
नाडा अटो शोमा सुजुकीको विशेष अफर, २ लाखसम्मको नगद छुट पाउने अवसर

काठमाडौं : नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’  केही दिन अगाडि नै सुरु भइसकेको छ। चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातक...

कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी
कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउँदै नेपालमै लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।  मंगलबार आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले काठमाडौंमा आयोजना गरेको ‘वन तथा कृषि उद्यमहरूक...

अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक
अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक

काठमाडौं : अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा अप्रिलियाको पावरफुल स्कुटर एसआर १७५ बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ १७५ एसआरको मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ...

आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनमा नियमन जरुरी
आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनमा नियमन जरुरी

काठमाडौं : सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आउटसोर्सिङका माध्यमबाट हुने श्रमिक व्यवस्थापनलाई व्यवस्थित र नियमन गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलका क्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु कामदारलाई औपचारिक दायरामा ल्याउने र आउटसोर्स...

अत्याधुनिक फिचरले भरिएको फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

काठमाडौं : नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो। कम्पनीका अनुसार फराइजनको उक्त भ्यान नेपाली बजारमा उपलब्ध भ्यान सेग्मेन्टमध्ये सबैभन्दा धेरै फिचरयुक्त मोडल हो।...

नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक

काठमाडौं : नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त बस नेपाली बजारमा सार्वजनिक गरेको हो। ३१ सिट क्षमताको हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम चार अर्बमा समेटियो 
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम चार अर्बमा समेटियो 

काठमाडौं : साताको दोस्रो कारोबार मंगलबार दिन शेयर बजार सामान्य अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८७ कम...

अमेरिकी प्रतिबन्धको सामना गर्न पूर्ण रूपमा तयार रहेको इरानको दाबी
अमेरिकी प्रतिबन्धको सामना गर्न पूर्ण रूपमा तयार रहेको इरानको दाबी

एजेन्सी : इरानले अमेरिकाले थप कडा आर्थिक प्रतिबन्ध घोषणा गरेपछि आफू त्यसको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई विश्व अर्थतन्त्रबाट अलग पार्ने उद्देश्यसहित नयाँ प्रतिबन्ध घोषणा गर्दै यसलाई इरानविरुद्धको आफ्नो सबैभन्दा ठूलो वित्तीय अभियान भएको...

रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान
रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदायमाथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको ध्यान पुनः केन्द्रित गर्दै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल एक्समा सोमबार उनले म्यान्मार,...

विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ
विद्युतमा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्। मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असु...

​अटोमोबाइल क्षेत्र व्यापार मात्र होइन, अर्थतन्त्रको मुख्य खम्बा हो : अध्यक्ष उप्रेती
​अटोमोबाइल क्षेत्र व्यापार मात्र होइन, अर्थतन्त्रको मुख्य खम्बा हो : अध्यक्ष उप्रेती

काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल क्षेत्र केवल सवारी साधनको व्यापारमा मात्र सीमित नरही उद्योग, बैंकिङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।  नाडा अटो शोको १६औँ संस्करणको अवसरमा आयोजित कार्य...

फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं : काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिए ।  प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटक...

क्यानडाका सवारीसाधनमा ५० प्रतिशत शुल्क लगाउने ट्रम्पको चेतावनी, व्यापार युद्ध थप चर्कियो
क्यानडाका सवारीसाधनमा ५० प्रतिशत शुल्क लगाउने ट्रम्पको चेतावनी, व्यापार युद्ध थप चर्कियो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो पार्ट्समा लाग्दै आएको अमेरिकी शुल्क २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने चेतावनी दिएका छन्। उनले आगामी जनवरी १ देखि नयाँ दर लागू गर्ने बताएका छन्। अमेरिका र क्यानडाबीचको व्यापार वार्ता गत साता अन्तिम चरण...

पुराना उद्योग ब्युँताउने धुनमा चलिरहेका उद्योग संकटमा परे : अध्यक्ष श्रेष्ठ
पुराना उद्योग ब्युँताउने धुनमा चलिरहेका उद्योग संकटमा परे : अध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् ।  मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले...

नाडा अटो शो २०२६ आजदेखि सुरु, अटोमोबाइल क्षेत्रको पूर्वाधार र नीतिको पुनः संरचनामा जोड
नाडा अटो शो २०२६ आजदेखि सुरु, अटोमोबाइल क्षेत्रको पूर्वाधार र नीतिको पुनः संरचनामा जोड

काठमाडौं : स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरे ।  कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास,...

नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपति
नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् । भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटनमा बोल्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी...

भोटखोलाको वरुण र छुजुङ नदीमा जलविद्युत परियोजना रोक्न स्थानीयवासीको माग
भोटखोलाको वरुण र छुजुङ नदीमा जलविद्युत परियोजना रोक्न स्थानीयवासीको माग

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्गलगायतका नदी तथा खोलानालामाथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयको सहमति बिना आयोजना अगाडि बढाईए...

अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै   
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै   

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्ने भएका छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। छलफलमा मुख...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा कारोब...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, असोज १ गते बोलायो साधारणसभा 
सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, असोज १ गते बोलायो साधारणसभा 

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार...