वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Rs 11 billion demanded for expansion of airports in Lumbini, Karnali Provinces
Rs 11 billion demanded for expansion of airports in Lumbini, Karnali Provinces

Kakrebihar : The Ministry of Culture, Tourism and Civil Aviation has demanded the Finance Ministry to ensure financial resources for the expansion of three airports in Karnali and Lumbini Provinces. Rs 11 billion has been demanded to expand the airports of Surkhet and Jumla in Karnali Provin...

Melamchi Drinking Water pipe bursts at Thapathali, vicinity waterlogged
Melamchi Drinking Water pipe bursts at Thapathali, vicinity waterlogged

Kathmandu : Yet again, the Melamchi Drinking Water pipe burst in the Kathmandu Valley this morning. It has not been long that the neighbouring Babarmahal area witnessed same incident. The blowout got the Thapathali area- from Thapathali Chowk to Norvic Hospital- waterlogged, disrupting the v...

मूल्य नघटेको भएमा कारबाही सहन तयार रहेको सिमेन्ट उत्पादकहरूको प्रतिबद्धता
मूल्य नघटेको भएमा कारबाही सहन तयार रहेको सिमेन्ट उत्पादकहरूको प्रतिबद्धता

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरुसंग छलफल गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले सिमेन्टको मूल्य नघटेको गुनासो गरेपछि सोमबार दुवै पक्षसँग सिंहदरबारमा छलफल गरिएको हो । छलफलका क्रममा निर्माण व्यवसायीहरूले सिमेन्ट उत्पादक...

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना
नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना

काठमाडौं : नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५/२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय गरेको छ ।  बैठकले...

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो
बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

ढाका : विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीको अन्त्यसम्ममा लगभग २१ अर्ब अमेरिकी डलर पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार गत महिनाको फेब्रुअरी २७ सम्ममा देशको विदे...

राष्ट्रिय आविष्कार केन्द्रद्वारा २३ लाखमा संघीय अस्पतालमा थन्किएका ५ सय उपकरण मर्मत 
राष्ट्रिय आविष्कार केन्द्रद्वारा २३ लाखमा संघीय अस्पतालमा थन्किएका ५ सय उपकरण मर्मत 

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । गत भदौ १८ गते मन्त्री पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । मन्त्री प...

बजेटकाे  सिलिङ साढ‍े १९ खर्ब: ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका योजनाका लागि बजेट नमाग्नू’
बजेटकाे सिलिङ साढ‍े १९ खर्ब: ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका योजनाका लागि बजेट नमाग्नू’

काठमाडौं : अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाएको छ । बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ ।...

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ ।  बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई ल...

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने, माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडे
सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने, माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडे

काँक्रेविहार : कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।  सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्ड...

प्रतितोला एक हजार ४०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 
प्रतितोला एक हजार ४०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुप...

स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि अर्थ मन्त्रालयद्वारा करिब चार अर्ब थप निकासा 
स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि अर्थ मन्त्रालयद्वारा करिब चार अर्ब थप निकासा 

काठमाडौं : अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गर्नु भएको हो ।&nb...

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी : जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाटजलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी&nb...

साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने

काठमाडौं : व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुप...

राष्ट्रिय सहकारी बैंक र सहकारी मन्त्रालयबीच व्याज अनुदान सम्झौता 
राष्ट्रिय सहकारी बैंक र सहकारी मन्त्रालयबीच व्याज अनुदान सम्झौता 

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्थामार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि द्विपक्षिय सम्झौता भएको छ । “कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंक/वि...

ब्राउन सुगर सहित तिन भारतीय नागरिक पक्राउ
ब्राउन सुगर सहित तिन भारतीय नागरिक पक्राउ

रौतहट : बारा प्रहरीले लागू औषध ब्राउन सुगर सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा, बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १७० ग्राम ब्राउन सुगर सहित तिन भारतीय नागरिकलाइ पक्राउ गरेको हो । बाराको जी...

प्राधिकरणका अध्यक्ष ओझाबाट पूर्वअध्यक्षहरूसँग छलफल 
प्राधिकरणका अध्यक्ष ओझाबाट पूर्वअध्यक्षहरूसँग छलफल 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सुव्यवस्थितरूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षा लगायतका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका छन् ।...

पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड
पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड

काठमाडौं : नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयोभने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विध...

हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा
हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

रूकुम पूर्व : हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक÷दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता...

‘दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट हुनुपर्छ, मन्त्रालय मौन बस्न मिल्दैन्’
‘दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट हुनुपर्छ, मन्त्रालय मौन बस्न मिल्दैन्’

काठमाडौं : दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट ग...

सहकारीमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौँः मन्त्री अधिकारी
सहकारीमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौँः मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन् ।  उनले आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष एवं स्थापना...

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने
फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

काठमाडौं : नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नस...

नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु
नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौं : देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लाग...

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

मोरङ : विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए ।  विराटनगर महानगरपा...

कालीगण्डकी लोकमार्गः पन्ध्र वर्षमा ६५ प्रतिशत प्रगति, स्थानीय असन्तुष्ट
कालीगण्डकी लोकमार्गः पन्ध्र वर्षमा ६५ प्रतिशत प्रगति, स्थानीय असन्तुष्ट

पर्वत : उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०६६र६७ देखि निर्माण सुरू भएको लोकमार्ग हालसम्म ६५ प्रतिशत मात्र प्रगति भएको हो । सरकारबाट पर्याप्त बजेट विनियोजन नहुनु नाकाबन्दी, भूकम्प, कोभिड–१९ को...