वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शेयर बजारमा दोहोरो अंकको करेक्सन, १४ अर्ब २८ नाघ्यो कारोबार 
शेयर बजारमा दोहोरो अंकको करेक्सन, १४ अर्ब २८ नाघ्यो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८७ कम्पन...

विद्युतीय सवारीसाधन खरिदमा ऋण मूल्य अनुपात बढाउन माग
विद्युतीय सवारीसाधन खरिदमा ऋण मूल्य अनुपात बढाउन माग

काठमाडौं : यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीसाधन र डिजेलबाट सञ्चालित सवारीसाधनको खरिदका लागि मौद्रिक नीतिले गरेको व्यवस्था हटाउन माग गरेको छ ।  महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी विद्युतीय सवारीसाधनको प्रयोगलाई उ...

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ सम्पन्न, पाँच विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने
नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ सम्पन्न, पाँच विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने

काठमाडौं : नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ आइतबार सम्पन्न भएको छ। योङ इकोनोमिस्ट सोसाइटी नेपालले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करण यस वर्ष ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ नामकरणमा सम्पन्न गरिएको हो। फागुन १६ देखि १८ गतेसम्म काठमाडौँको...

गोरखामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
गोरखामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

गोरखा : गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी...

उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह
उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गर्नुभएको छ ।  नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री अधिकारसँग गरेको घेटमा उनले नेपालले दुग्ध क्षेत्रको...

‘निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ’
‘निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ’

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताएका छन् ।   दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई लगानीमा...

बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा
बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

रामेछाप : गत असोज महिनामा आएको बाढीले क्षति पुर्याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ ।  वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको सुरु भएको हो । अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प...

सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ 
सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ 

रौतहट : रौतहटको चन्द्रपुर–४ मा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा दर्ता नै नभएको ठहर भएपछि तत्काल बन्द गर्न पत्र काटेका हुन् । सो पत्रको बेवास्ता गरि अस्पताल खोलेको आरोपमा सञ्चालक साह प...

जलविद्युत् आयोजनाले बढायो विकास, सामान ढुवानीमा खच्चडको भर पर्नुपर्ने बाध्यता हट्यो 
जलविद्युत् आयोजनाले बढायो विकास, सामान ढुवानीमा खच्चडको भर पर्नुपर्ने बाध्यता हट्यो 

म्याग्दी : धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छन्। आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छि...

CIT participants to get discount in Gangalal Heart Centre
CIT participants to get discount in Gangalal Heart Centre

Kathmandu : The participants, shareholders and employees of the Citizen Investment Trust (CIT) are entitled to get 10 percent discount in the 'Paying Clinic, Silver, Golden and Platinum Corporate Cardiac Package' of Shahid Gangalal National Heart Centre. The agreement was signed by E...

PM Oli and Italian national football team former captain Buffon meet
PM Oli and Italian national football team former captain Buffon meet

Kathmandu : Prime Minister KP Sharma Oli and the former captain of the Italian national football team, Gianluigi Buffon, met this morning. The meeting took place at the Prime Minister's official residence in Baluwatar. Buffon is in Nepal in connection with attending the concluding progra...

सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू
सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

किएभ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन् ।  अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणबिरूद्ध महत्त्वपूर्ण क्षणमा भएको स...

पर्यटक आवामगन २१ प्रतिशतले बढ्यो, फेब्रुअरीमा भित्रिए ९६ हजार बढी 
पर्यटक आवामगन २१ प्रतिशतले बढ्यो, फेब्रुअरीमा भित्रिए ९६ हजार बढी 

काठमाडौं : सन् २०२५ को फेब्रुअरीमा ९६ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका ९६ हजार ८८० विदेशी पर्यटक नेपाल आएका हुन् ।  बोर्डका अनुसार उक्त संख्या सन् २०२४ को सोहि अवधिको तुलनामा भने सामान्य रुपमा कम बढी हो । गत वर्षको फेब्रुअरीमा ९७ हजार ४२...

नागरिक लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा १० प्रतिशत छुट
नागरिक लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं : नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।  सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकु...

बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने
बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने

म्युनिख : बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ । प्लान्टले न्यु क...

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु
रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु : नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।  जिल्ला अस्...

इभी गाडीहरुको माग बढ्यो, नीतिगत अल्झनप्रति गएन् सरकारको ध्यान
इभी गाडीहरुको माग बढ्यो, नीतिगत अल्झनप्रति गएन् सरकारको ध्यान

काठमाडौं : काठमाडौंको बानेश्वस्थित एभरेष्ट होटलमा गत बुधबारदेखिसुरु भएको बिवाईडी ‘हाइटेक वीक’को आइतबार समापन भएको छ ।  नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिलो पटक हाइटेक वीक आयोजना गरेको हो । पछिल्लो समय इभी गाडीहरुको माग बढेपनि नीतिगत समस्याका कारण व्यवसा...

पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

तुलसीपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।  साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका...

सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश 
सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश 

रौतहट : रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।  बिगत चार  महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।  एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ क...

काभ्रेका स्थानीय तहले पठाएनन् पाँच महिनासम्म प्रभावितको तथ्याङ्क, पीडितले पाएनन् राहत र अनुदान 
काभ्रेका स्थानीय तहले पठाएनन् पाँच महिनासम्म प्रभावितको तथ्याङ्क, पीडितले पाएनन् राहत र अनुदान 

काभ्रेपलाञ्चोक : पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन...

सानिमा रिलायन्स लाइफको साढे १५ लाख कित्ता शेयर बिक्रीमा 
सानिमा रिलायन्स लाइफको साढे १५ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साढे १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीले विद्यमान संस्थापक शेयरनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको...

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन
गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ ।  विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एय...

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने
एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ मसान्तसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्न...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी गत शुक्रबारकै कायम मूल्यमा कारोबार भएको हो । आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैय...