वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कार...

ऊर्जा मन्त्रालयको सय दिनः १३८ मेगावाट विद्युत् थपियो, दुई हजार ९४८ हेक्टरमा सिँचाइ विस्तार
ऊर्जा मन्त्रालयको सय दिनः १३८ मेगावाट विद्युत् थपियो, दुई हजार ९४८ हेक्टरमा सिँचाइ विस्तार

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन, सेवा प्रवाहको आधुनिकीकरण तथा संस्थागत रूपान्तरणतर्फ केन्द्रित भई काम अघि बढाएको छ ।  मन्त्रालयले सय दिनमा तत्काल देखिने...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।  कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सम्बन्धी अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), दाखिला–खारेज, नामसारी, रोक्का तथा शेयरधनीहरूको लगत अद्यावधिक गर्ने ल...

राष्ट्र बैंकले आज ऋणपत्रमार्फत २० अर्ब तरलता उठाउँदै
राष्ट्र बैंकले आज ऋणपत्रमार्फत २० अर्ब तरलता उठाउँदै

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (सोमबार) २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ निष्कासन गर्न लागेको हो। यसअघि...

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड
युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ। कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले मुलुकको आर्थिक पुनर...

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न
एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौं : नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आयोजित ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टलका लागि गोला प्रथा सम्पन्न भएको छ । नाडाले आगामी भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव...

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन, चैते धान खेती गर्ने किसानलाई अनुदान
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन, चैते धान खेती गर्ने किसानलाई अनुदान

काठमाडौं : कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।  विभागका महानिर्देशक प्...

भारतीय शेयर बजारमा एयरटेलको दबदबा, एकै साता बजार मूल्य ३६ हजार करोडले बढ्यो
भारतीय शेयर बजारमा एयरटेलको दबदबा, एकै साता बजार मूल्य ३६ हजार करोडले बढ्यो

नयाँ दिल्ली : भारतीय शेयर बजारमा गत साता आएको सुधारले शीर्ष १० कम्पनीमध्ये ६ वटाको संयुक्त बजार मूल्य १ लाख करोड रुपैयाँभन्दा बढीले बढेको छ। यसमा भारती एयरटेल सबैभन्दा अगाडि रहेको छ । जसको बजार पुँजीकरण ३६ हजार ५२९ करोड रुपैयाँले वृद्धि भएको छ। साताभरको कारोबारपछि एयरटेलको कुल बजार पुँजीकरण...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक
घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

ललितपुर : आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका बेला घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक रहेको सरोकारवालाहरुले औँल्याएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आइतबारदेखि यहाँ शुरु भएको २६औं राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी स...

बेपत्ता कर्मचारीमाथि मन्त्री चौधरीको एक्सन, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त
बेपत्ता कर्मचारीमाथि मन्त्री चौधरीको एक्सन, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले वेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेकी छिन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर सुरुवात गरेकी हुन् ।  सरकारले सुशासन र जनतामुख...

अमेरिका-इरान तनाव कम भएसँगै भारतले एलएनजी आपूर्तिमा लगाएको आपतकालीन प्रतिबन्ध हटायो
अमेरिका-इरान तनाव कम भएसँगै भारतले एलएनजी आपूर्तिमा लगाएको आपतकालीन प्रतिबन्ध हटायो

नयाँ दिल्ली : अमेरिका, इजरायल र इरानबीच उत्पन्न तनाव कम भएसँगै भारत सरकारले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिमा लागू गरिएको आपतकालीन प्रतिबन्ध हटाएको छ।  पश्चिम एसियामा युद्धविराम कायम हुनुका साथै होर्मुज जलमार्ग हुँदै एलएनजी र कच्चा तेल बोकेका जहाजहरूको आवतजावत पुनः सामान्य भएपछ...

नाजायज कुरा बोकेर मन्त्रालय नआउनुस्, तथ्य र प्रमाणका आधारमा संवाद गरौँः सञ्चारमन्त्री
नाजायज कुरा बोकेर मन्त्रालय नआउनुस्, तथ्य र प्रमाणका आधारमा संवाद गरौँः सञ्चारमन्त्री

ललितपुर : सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गरेका छन् ।  नेपाल पत्रकार महासंघले आज ललितपु...

टेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक 
टेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक 

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक प्रविधिसहितका यी दुई स्मार्टफोन नेपाली उपभोक्तामाझ ल्याइएको कम्पनीले जनाएको हो । POCO M8s 5G मा ७,०००mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम...

US marks its 250th birthday with fireworks, flyovers and extreme weather
US marks its 250th birthday with fireworks, flyovers and extreme weather

The United States of America marked its 250th birthday with fireworks, flyovers, some intense weather across the country, much of which has simmered under an unforgiving heat wave for days. "The American dream is back," US President Donald Trump told a cheering crowd at a delayed rally...

८१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सिडी रेसियो ७२ प्रतिशतमा झर्यो
८१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सिडी रेसियो ७२ प्रतिशतमा झर्यो

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८१ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।&...

एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा
एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित...

सुनको मूल्य घट्यो, चाँदीको भाउ पनि सस्तियो
सुनको मूल्य घट्यो, चाँदीको भाउ पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा का...

कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, मन्त्री मेहताद्वारा स्थलगत अनुगमन
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, मन्त्री मेहताद्वारा स्थलगत अनुगमन

विराटनगर : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गरेकी छिन् । हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे अस्प...

आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका...

५२ अर्बको सिक्टा सिँचाइ आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको प्रतिबद्धता, कानुनका जटिलता फुकाइने
५२ अर्बको सिक्टा सिँचाइ आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको प्रतिबद्धता, कानुनका जटिलता फुकाइने

बाँके : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घक...

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना तत्काल अघि बढाइने: ऊर्जामन्त्री
नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना तत्काल अघि बढाइने: ऊर्जामन्त्री

नेपालगञ्ज : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री  विराज भक्त श्रेष्ठले पश्चिम नेपालको प्रमुख व्यावसायिक केन्द्र नेपालगञ्जमा देखिएको विद्युत् आपूर्ति समस्याको स्थायी समाधानका लागि आवश्यक बजेट, स्पष्ट कार्ययोजना तथा पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने बताएका छन्। शनिबार नेपाल व...

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत भुक्तानी
सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत भुक्तानी

काठमाडौं : चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको...

मन्त्री रावलका १०० दिन: सहकारीदेखि भूमि सुधारसम्म ४८ उपलब्धि
मन्त्री रावलका १०० दिन: सहकारीदेखि भूमि सुधारसम्म ४८ उपलब्धि

काठमाडौं : बालेन शाह नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेकी छन्। मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रावलले भूमि प्रशासन, सहकारी सुधार, निजामती प्रशासन र स्थान...

सरकारका १०० दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
सरकारका १०० दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ।   सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फ...