वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आयल निगमको फजुल खर्चमा नियन्त्रण, ओभरटाइम भत्तामा व्यापक कटौती
आयल निगमको फजुल खर्चमा नियन्त्रण, ओभरटाइम भत्तामा व्यापक कटौती

काठमाडौं : सरकारले प्रशासनिक र सञ्चालन खर्च घटाउने नीति अन्तर्गत नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको अतिरिक्त समय (ओभरटाइम) भत्तामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको विशेष निर्देशन र निगम नेतृत्वसँगको लामो छलफलपछि 'नेपाल आयल...

इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तुको मूल्य समायोजन गर्न व्यवसायीलाई विभागको आग्रह
इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तुको मूल्य समायोजन गर्न व्यवसायीलाई विभागको आग्रह

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव को निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मध्यप...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं : देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मधेस प्रदेशमा आंशिक...

नेपाल चीन व्यापार फोरम: लगानी, प्रविधि र निर्यात विस्तारमा जोड 
नेपाल चीन व्यापार फोरम: लगानी, प्रविधि र निर्यात विस्तारमा जोड 

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय...

दुई महिनाभित्रै सञ्चालनमा आउँदै जालपादेवी केबलकार, नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा
दुई महिनाभित्रै सञ्चालनमा आउँदै जालपादेवी केबलकार, नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा

काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिका-७, राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रा.लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बी...

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट
एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ मा भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भ...

मर्जरको नीतिले सहकारी संघहरूको अस्तित्व संकटमाः अध्यक्ष बल्ल 
मर्जरको नीतिले सहकारी संघहरूको अस्तित्व संकटमाः अध्यक्ष बल्ल 

भक्तपुर : परिवर्तित समय र बजार अनुसार प्रविधिको प्रयोग गर्न नसके उच्च शिक्षित व्यक्ति पनि आधुनिक समाजमा ‘अन्पढ’ सरह हुने सरोकारवालाहरूले औंल्याएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा राधेराधे स्थित रोयल थाई एण्ड हस्पितालिटीमासम्पन्न...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं : बोश होम एप्लायन्सेसले नेपालका लागि अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ। अस्मी श्रेष्ठ नेपालकी चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्व हुन्।  उनी मिस नेपाल वर्ल्ड २०१६ को विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी व्यक...

ह्याबिट्याट पावरको हेवा-ए आयोजना निर्माण अन्तिम चरणमा, आरसीओडी म्याद थपका लागि आवेदन 
ह्याबिट्याट पावरको हेवा-ए आयोजना निर्माण अन्तिम चरणमा, आरसीओडी म्याद थपका लागि आवेदन 

काठमाडौं : ह्याबिट्याट पावर कम्पनी लिमिटेड (एचपीसीएल) ले पाँचथर जिल्लामा निर्माण गरिरहेको ९.९ मेगावाट क्षमताको हेवा–ए साना जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ। आयोजना निर्माण अन्तिम चरणमा पुगेको भएपनि निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकेपछि कम्पनीले &l...

सांघाई परिवारको त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो, लगातार तीन वर्ष घाटामा
सांघाई परिवारको त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो, लगातार तीन वर्ष घाटामा

काठमाडौं : नेपालको व्यापारिक घराना सांघाई परिवारको त्रिवेणी दाल एण्ड आयल इन्डस्ट्रिजको व्यापार सन् २०२५ मा करिब ११ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब १३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीले एक अर्ब २६ करोड ६० लाख रुपौयँ बराबरको व्यापार...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समा...

सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडको कारोबार 
सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० क...

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

काठमाडौं : निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।  निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो । मन्त्र...

कम्पनी रजिष्ट्रारमा मन्त्रीको अनुगमनः एआई कल सेन्टर सुरु, २८ प्रतिशत कर्मचारी कटौतीको तयारी 
कम्पनी रजिष्ट्रारमा मन्त्रीको अनुगमनः एआई कल सेन्टर सुरु, २८ प्रतिशत कर्मचारी कटौतीको तयारी 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोली लिएर मन्त्री यादव बिहानै कार्यालयको वस्तुस्थिति बुझ्न त्यहाँ पुगकी हुन् । निरीक्षणका क्रममा...

शिशु स्याहार केन्द्र केवल संरचना होइन, महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो: उपाध्यक्ष पाण्डे
शिशु स्याहार केन्द्र केवल संरचना होइन, महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो: उपाध्यक्ष पाण्डे

काठमाडौं : महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहारको शुक्रबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महास...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिरसम्मको दाबी बक्यौता फर्छ्योट, बीमितलाई अनावश्यक परीक्षण नगर्न आग्रह
स्वास्थ्य बीमा बोर्डद्वारा मंसिरसम्मको दाबी बक्यौता फर्छ्योट, बीमितलाई अनावश्यक परीक्षण नगर्न आग्रह

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले २०८२ मंसिर मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पेश गरेका दाबीको बक्यौता पूर्ण रूपमा फर्छ्योट गरेको जनाएको छ।  बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षका विभिन्न चरणमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड द...

नेपाल-चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड 
नेपाल-चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड 

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरको छन् ।  अन्तर्राष्...

पर्यटन बोर्डद्वारा ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम
पर्यटन बोर्डद्वारा ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम

काठमाडौं : नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल ९सोट्टो० नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्‍न ट्राभल तथा टुर एजेन्सीका ५० जना...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं : सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  अध्यक्ष पदका लागि प्राप्त...

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, एक लाख ४२ हजार बढीले पाए शेयर 
माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, एक लाख ४२ हजार बढीले पाए शेयर 

काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ शुक्रबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ क...

सुनको मूल्य तोलामा सात हजार दुई सयले बढ्यो, चाँदीको भाउ कति ? 
सुनको मूल्य तोलामा सात हजार दुई सयले बढ्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९०...

पारित भयो सहकारी (पहिलो संशोधन) विधेयक, २०८३
पारित भयो सहकारी (पहिलो संशोधन) विधेयक, २०८३

काठमाडौं : प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्य...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (शुक्रबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’ निष्कासन गर्न लागेको हो। यसअघ...

जीडीपीमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत
जीडीपीमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत

काठमाडौं : नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक...