वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७६ यात्रुसहित सवार रुसी विमान साइबेरिया धावनमार्गमा चिप्लियो
१७६ यात्रुसहित सवार रुसी विमान साइबेरिया धावनमार्गमा चिप्लियो

भ्लादिभोस्टक : रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। संघीय हवाई यातायात एज...

तालिमले बनायो पदमबहादुरलाई उद्यमी
तालिमले बनायो पदमबहादुरलाई उद्यमी

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किएका थिए । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्कि...

यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

काठमाडौं ; यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पा...

पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने 
पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने जनाएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैंकले जनाएको हो...

बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ 
बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ 

काठमाडौं : बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्...

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न भएको छ । ‘एक्सेल एण्ड इलिभेट २०८०/८१” नाराका साथ कम्पनीले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो । कम्पनीमा कार्यरत प्रशासनिक...

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता बुझाउन ५ वर्षको म्याद थप, ३० दिनभित्र प्राधिरकणमा आवेदन दिनुपर्ने
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता बुझाउन ५ वर्षको म्याद थप, ३० दिनभित्र प्राधिरकणमा आवेदन दिनुपर्ने

काठमाडौं : नेपाल  विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।   प्रा...

एनएमबि बैंक र युएसएआईडीद्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना
एनएमबि बैंक र युएसएआईडीद्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाडौं : एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक...

आज बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक 
आज बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस १९ गते २० अर्ब रुपैयाँ तानेको बैकले पुन १४ दिनका लागि ३५...

विशाल ग्रुपको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीको १५ लाख कित्ता शेयर बिक्रीमा 
विशाल ग्रुपको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीको १५ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेकोको बीमा कम्पनीको उक्त शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको शेयरमा विद्यमान शेयरधनीले खरिद गर्न पाउनेछन् ।  पुनर्बीमा कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले मा...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक ला...

मंसिर मसान्तसम्ममा महानगरले उठायो २ अर्ब ६६ करोड राजस्व 
मंसिर मसान्तसम्ममा महानगरले उठायो २ अर्ब ६६ करोड राजस्व 

काठमाडौं : मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता र...

विदेशप्रतिको मोह त्यागेर पुर्ख्यौली पेसा संरक्षण गर्दै भोजपुरका महेन्द्र
विदेशप्रतिको मोह त्यागेर पुर्ख्यौली पेसा संरक्षण गर्दै भोजपुरका महेन्द्र

भोजपुर : धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा  पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन्  । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए । पराम्परागत भोजपुरे खुकुर...

सुन तस्करीमा पक्राउ परेकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
सुन तस्करीमा पक्राउ परेकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् । दुबईबाट १४ किलो सुन...

नेपालमा पहिलोपटक कोरोनाको सब-भेरियन्ट जेएन वान पुष्टि, सतर्क रहन सरकारको अनुरोध
नेपालमा पहिलोपटक कोरोनाको सब-भेरियन्ट जेएन वान पुष्टि, सतर्क रहन सरकारको अनुरोध

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ सब–भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ...

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका-८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका-३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।&n...

अनुमान र हचुवाका भरमा बजेटको सिलिङ नतोक्न प्रधानमन्त्रीको निर्देशन
अनुमान र हचुवाका भरमा बजेटको सिलिङ नतोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुमान र हचुवाका भरमा बजेटको सिलिङ नतोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्...

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन
सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा प्...

माउन्टेन  हाइड्रोले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने
माउन्टेन  हाइड्रोले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने

काठमाडौं : माउन्टेन  हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा आज अर्थात पुष २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । भव्य र सभ्य रुपले सम...

लगानीको वातावरण बनाउन पाँच ऐन खारेज र २८ संशोधन गर्न सिएनआईको माग 
लगानीको वातावरण बनाउन पाँच ऐन खारेज र २८ संशोधन गर्न सिएनआईको माग 

काठमाडौं : उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसङ्घले विभिन्न पाँचवटा ऐन खारेज, २८ कानुन संशोधन र तीन नयाँ कानुन ल्याउन सरकारलाई सुझाव दिएको छ । समग्र आर्थिक विकासका लागि गरिनुपर्ने कानुनी सुधारबारे आज परिसङ्घले पत्रकार सम्मेलन गर्दै यस्तो सुझाव दिएको हो । परिसङ्घका अध्यक्ष राजेशकुमार अ...

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटनाः दश घाइते
अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटनाः दश घाइते

सिड्नी : अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा...

मर्जरपछि सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार एलएस क्यापिटलबाट शुरु 
मर्जरपछि सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार एलएस क्यापिटलबाट शुरु 

काठमाडौं :  सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले पुस २३ अर्थात सोमबारदेखी एकीकृत कारोबार शुरु गरेका छन् । कम्पनीहरु एक आपसमा गाभिई एलएस क्यापिटलको नामबाट कारोबारको शुभारम्भ गरेका हुन् ।  लएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड...

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण
किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

गुल्मी : गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो । बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद रु एक सय प...

ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता उठ्ने र उद्योग पनि चल्ने विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन
ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता उठ्ने र उद्योग पनि चल्ने विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनले बताए । ...