वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नारायणगढ–मुग्लिन सडक तीन साता बन्द गरिने
नारायणगढ–मुग्लिन सडक तीन साता बन्द गरिने

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबा...

विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ
विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ

काठमाडौं : विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ तोकिएको छ । उद्योग वाण्किज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार विदेशी लगानीको न्युनतम सिमा तोकेको हो ।  मन्त्रालयका अनुसार विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी ल...

माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता बढी शेयर बिक्रीमा, ११५ रुपैयाँमै किन्न सकिने 
माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता बढी शेयर बिक्रीमा, ११५ रुपैयाँमै किन्न सकिने 

काठमाडौं : माछापुच्छ्रे बैंकले एक करोड बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी एक करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयरमूल्य प्रतिकित्ता १५० रूपैय...

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।  पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २...

बुक बिल्डिङमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा 
बुक बिल्डिङमार्फत सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गते (आज) देखि बुक बिल्डिङ मार्फत सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर ३६० दशमलव ९० रुपैयाँका दरमा आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा खानी उत्खनन् प्रभावित क...

डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता विवादबारे छानबिन समिति गठन, महासंघले गर्यो स्वागत 
डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता विवादबारे छानबिन समिति गठन, महासंघले गर्यो स्वागत 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले डेडिकेटेड र टङ्कलाइन विवाद समाधान गर्न सकारले छानबिन समिति गठन गरेकामा त्यसको स्वागत गरेको छ । महासङ्घले आज एक  विज्ञप्ति निकालेर आफ्नो अनुरोधअनुसार डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न गठित छानबिन समितिले समस्याको दीर्घकालीन समाधान पहिल्याउनुपर्...

माथिल्लो मोदी–ए जलविद्युत् आयोजनामा एनएमबि र एचआइडिसीएलले सात अर्ब बढी लगानी गर्ने 
माथिल्लो मोदी–ए जलविद्युत् आयोजनामा एनएमबि र एचआइडिसीएलले सात अर्ब बढी लगानी गर्ने 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत् कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।  निर्माण अवधिको ब्याजसहित रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋ...

सुनचाँदीको मूल्यमा लगातार गिरावट 
सुनचाँदीको मूल्यमा लगातार गिरावट 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको...

बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान
बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान

फिक्कल : इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानक...

माघ महिनाको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर
माघ महिनाको लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं : एनआईसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएको हो । बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकको अ...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६.८४ प्रतिशत लाभांश घोषणा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त लाशांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०=८४ प्रतिशत नगद गर...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?
हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समिति बैठकले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.३७ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीको घोषणासँ...

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा
आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा

काठमाडौं : आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय...

विद्युत् महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजी गर्दै सरकार
विद्युत् महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजी गर्दै सरकार

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको बताएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री बस्नेतले नियमानकारी निकायले स्पष्ट जवाफ दिन नसक्दा यो...

हिमालय एयरलाइन्स बन्यो आयोसा प्रमाणीकरण हुने पहिलो नेपाली वायुसेवा कम्पनी
हिमालय एयरलाइन्स बन्यो आयोसा प्रमाणीकरण हुने पहिलो नेपाली वायुसेवा कम्पनी

काठमाडौं : हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म...

‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’
‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’

महेन्द्रनगर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् । उनले हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उनले अबको एक महिनाभित्र परियोजना...

श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उनले ...

एक वर्षमा विदेशिए १६ लाख नेपाली, बसाइँ सर्ने मात्र डेढ लाख नाघे 
एक वर्षमा विदेशिए १६ लाख नेपाली, बसाइँ सर्ने मात्र डेढ लाख नाघे 

काठमाडौं : पछिल्लो समय विभिन्न प्रयोजनका लागि विदेशिने नेपालीको संख्या बढ्दे रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक हेर्ने हो भने एक वर्षमा १६ लाख भन्दा धेरै नेपाली बिदेसिएका छन् । विभागका अनुसार पहिले वैदेशिक रोजगारीमा मात्र नेपालीहरु विदेशिने गर्थे भने अहिले परिस्थिति झन् सकसपूर्ण देखिन...

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ११ करोडको कारोबार 
दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ११ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.३६ अंकले बढेर २०२२.९२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्प...

कोरोनाका कारण गड्डाचौकी नाकामा भारतीय पक्षले लगायो रोक, विदेशी पर्यटक अलपत्र 
कोरोनाका कारण गड्डाचौकी नाकामा भारतीय पक्षले लगायो रोक, विदेशी पर्यटक अलपत्र 

महेन्द्रनगर : कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताए । सन् २०२३...

रियल गोर्खा सहकारीबाट ठगिएका पीडितलाई सम्पर्कमा आउन सीआईबीको अनुरोध
रियल गोर्खा सहकारीबाट ठगिएका पीडितलाई सम्पर्कमा आउन सीआईबीको अनुरोध

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि...

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

काठमाडौं : दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट  आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको छ । बानेश्व...

म्यान्माले बेच्यो नौं महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल 
म्यान्माले बेच्यो नौं महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल 

याङ्गुन : म्यान्माले आर्थिक वर्ष २०२३/२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन ड...

१६औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ? 
१६औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ? 

काठमाडौं : राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदातामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ ।...