काठमाडौं : एन आई सी एशिया क्यापिटल सातौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ। कम्पनीले मा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ। क्यापिटलको ६ मा ६ अफर लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानी व्यवस्थापन स...
काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वि...
काठमाडौं : ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित हुने सहकारीका व्यवस्थापन प्रमुखहरुको तोस्रो राष्ट्रिय गोष्ठीको तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स...
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आइतबार सम्पन्न भएकाे छ । संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएकाे थियाे । सभामा संस्थाको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर...
काठमाडौं : कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ। निजामती सेवा र निजामती...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्नु गलत भएको बताएका छन्। व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत ढकालले आग्रह गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा...
काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट बढे ६५.५ रुपैयाँ बनाउने निर्णय सरकारले गरेको हो। राष्ट्रिय दुग्ध विकास बोर्डको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो। सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्य...
काठमाडौं : कृषि विकास बैंकले आगामी चैत १४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ। तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले पछिल्लो समय केही व्यक्तिले बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको विरोध गरेका छन्। उनीहरुले कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता रहेको बताएका छन्। नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एस...
काठमाडौं : नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स् प्रा.लि.ले एभरेष्टको नयाँ संस्करण सार्वजनिक गरेको छ। नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटरको बी-टर्बो डिजेल इन्जिनमा उपलब्ध छ। १० स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध यस एसयूभीले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले ४२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोष अन्तर्गत सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा २४ करोड, उपदा...
काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ। अफर अन्तर्गत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सकिने जनाएको छ। यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले केही खराब नियतले संचालन भएका सहकारीले गरेको गलत कामले गर्दा राम्रा सहकारीको छविमा समेत नकारात्मक असर परेको बताएका छन्। मुलुकमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त शीरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव कम २० अर्ब रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले जारी गर्ने २० अर्बको रिपो आज बोलकबोल हुनेछ। दिउँसो ३ बजेसमम रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । रिपोको समय १४ दिनको रहेको छ। रिपोमा वाणिज्य बैंक, विका...
काठमाडौं : बैंकहरुलाई तरलता सकस कायमै तथ्यांकले देखाएको छ । विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरुले तरलता समस्या भोगिरहेका छन्। बैंकहरुमा प्रयाप्त तरलता नहुँदा सर्वसाधारणले कर्जा पाएका छैनन् भने अर्कोतिर कर्जाको ब्याजदर उच्च छ । निक्षेपमा आर्कषक ब्याजदर दिँदा पनि निक्षेप बढ्न सके...
काठमाडौं : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार मकवानपुरको चित्लाङ रिसोर्ट, चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थि...
काठमाडौं : नेपालको अर्थतन्त्र सुधार हुँदै गए पनि अझै जोखिममुक्त नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को निष्कर्ष निकालेको छ। एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गर्दै नेपाली अर्थतन्त्रका विषयमा अध्ययन गरेको आईएमएफले व...
काठमाडौं : जजिरा एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान थाल्ने भएको छ। एयरलाइन्सले फागुन २५ गतेदेखि सातामा ३ दिन उडान सुरु गर्ने बताएको छ। विज्ञप्ति जारी गर्दै २५ गते बिहीबारदेखि पुनः उडान सुरु हुने कम्पनीले जनाएको छ । स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिह...
काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर...
काठमाडौं : चालु आर्थिक वर्षको बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी आधाभन्दा बढी कार्यक्रम शुरु नै नभएको अध्ययनले देखाएको छ। आधा वर्ष सकिँदा पनि चालू आर्थिक वर्षको बजेटले घोषणा गरेका ५७ प्रतिशत कार्यक्रमको प्रगति शून्य रहेको देखिएको हो। नेपाल उद्योग परिसंघ (सिएनआई)सँगको सहकार्यमा नेपाल आ...
काठमाडौं : मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा निर्वाचित भएका छन् । शर्मा यसअघि सचिव थिए। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल र महासचिवमा गोपाल बहादुर क्षेत्री चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी छन् भने सचिवमा रमण परा...
काठमाडौं : वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने...
काठमाडौं : नेपाल राष्ट्र बैंक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा ब्याजदर लिए उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै उजुरी गर्न भनेको हो। ‘लघुवित...