काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गरेको छ । बिहिबार एक सूचना जारी गर्दै बैंकको विदेशी विनिमय विभागले यस्तो व्यवस्था जनाएको हो । राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा...
काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले ६०० डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशम...
काठमाडौं : गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ मह...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपम...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्ने बताएका छन् । बिहिबार डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने सबै उद्योगहरुको लाइन क्र...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३५...
काठमाडौं : संघीय सहकारी विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघसंस्थाहरुलाई ३० दिनभित्र विवरण पेश गर्ने विभाग निर्देशन दिएको छ । बिहिबार एक सूचना जारी गर्दै समयमा विवरण नबुझाएका सहकारीलाई ताकेता गरेको छ । गत कात्तिक २४ गते निर्देशन जारी गर्दै मंसिर मसान्तभित्र विभागमा पेश गरिसक्नुप...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ । गर्भनर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई नियुक्त गरिएको भन्दै गत कात्तिक ३ गते अदालतमा रिट परेको...
काठमाडौं : लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा महत्वपूर्ण कदम चाल्नका साथै आफैले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको श...
काठमाडौं : नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनम...
काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातका हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्...
काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ । आयोग...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । एकदिनअघि बुधबार ३५ अर्ब रुपैयाँ बैकले पुन ७ दिनका लागि २०अर्ब...
काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिल...
दोधारा चाँदनी : आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् । भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्ती...
काठमाडौं : नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ । यो प्रवृत्ति सही होइन भन्नेमा देशभि...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत मंसिर १८ गते सोमबार एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।&...
काठमाडौं : दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश...
काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हो । जस अनुसार पुस १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न तथा सक्नेछन्।कम्पनीको...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।...
खजुरा : बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचल) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठा...
इस्लामवाद : पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार...
बलेवा : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भक्एा छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । बागलु...
काठमाडौं : प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गदै तीन जलविद्युत कम्पनील नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेबोनका अनुसार विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लफिङ्ग बुद्ध पावर नेपालले आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । कम्पनीहरुले प्रतिशेयर एक सय रुपै...