बलेवा : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भक्एा छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । बागलु...
काठमाडौं : प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गदै तीन जलविद्युत कम्पनील नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेबोनका अनुसार विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लफिङ्ग बुद्ध पावर नेपालले आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । कम्पनीहरुले प्रतिशेयर एक सय रुपै...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले कम...
गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्...
पर्वत : ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहक...
गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठक...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीक...
भजनी : पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालन...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एक सय कर्मचारी माग गरेको हो । बैंकले सबैभन्दा धेरै कनिष्ठ सहायक पदका लागि ६० कर्मचारी माग गरेको छ भने व्यवस्...
म्याग्दी : मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् । च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे र एजुकेशन पार्क बीच आइईएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइईएलटिएस र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मा...
काठमाडौं : वन तथा वातावरणमन्त्री डा वीरेन्द्र महतोले जलवायु परिवर्तनको मुद्दामा सरकार र गैरसरकारी क्षेत्र एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘विश्व जलवायु सम्मेलनको उपलब्धि र आगामी कार्यदिशा’ विषयक गोष्ठीमा उनले सरकारी र गैरसकारी संस्था एक भएर ज...
काठमाडौं : पशुपति बचत तथा ऋण सहकारी संस्थाविरुद्ध हालसम्म एक अर्ब बढीको मागदावी परेको छ । हालसम्म उक्त सहकारी विरुद्ध ९८४ बचतकर्ताले एक अर्ब ३ करोड ८५ लाख ६४ हजार ८९ रुपैयाँ बराबरको मागदावी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्रोतले जानकारी दिएको हो । २०७७ सालदेखि बचतकर्ता...
इलाम : आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको...
गणेश कार्की विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई हजार एक सय ७५ मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रले यति छ...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याइएको हो,...
झापा : नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधि...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्दै ४७ वटा महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गरेका छन् । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका ना...
काठमाडौं : हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १५ लाख ६४ हजार ५६४ आवेदन आइपीओ हात पारेका छन् । कम्पनीको आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । बिक्री प्रबन्धकका अनुसार १० कित्तादेखि ३०...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टलाई अनुमति दिएको छ । स्थानीय बासिन्दा र सर्वसाधारणलाई बुक विल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता ३६० दशमलव ९० रुपैयाँको दरले आइपीओ बिक्...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएकी छिन् । साउथ एसिया नेटवर्क टिभीले आज यहाँ आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्त...
मङ्गलबारे : इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्...