काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बढेको देखिएको छ । गत कात्तिक मसान्तको तुलनामा मंसिरमा कम्पनीको व्यवसाय २३.४९ प्रतितशले बढेको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १५ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार यस अवधिम...
ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज...
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन् । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतारिुद्ध परकेो रिटमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ । शुक्रबार (आज)का लागि पेशी तोकिएको रिटमा सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्नुको कारण पेस गर्न सरकारका...
काठमाडौं : उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने र्या...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, “आन्दो...
काठमाडौं : महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २० अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ७ अर्ब ७५ अर्ब रुपैयाँ बराबरको ९१ दिने र ५अर्ब रुपैयाँ बराबरको १८२ दिने र...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एक लाख कित्ता बढी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४१ हजार १३१ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । बैंकको शेयर खरीद गर्न इच्छुक संस्थ...
काठमाडौं : हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको...
काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी...
काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । यी दुई कम्पनीले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न पुस २८ गते शनिबार बिहान साढे १० बजे विशेष साधारण सभा बोलाए हुन् । श्रृजनशील लघुवित्तको सभा संस्थाको केन्द्रिय कार्यालय,...
मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन...
काठमाडौं : सरकारको ढुकुटीमा पैसा थपिदै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले रार्वजनिक गरेको चालुु आर्थिक वर्षको मंसिर महिनाको तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकको अनुसार एक महिनामा सरकारी खाताबाट साढे ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । मंसिर महिनामा सरकारी ढुकुटीमा एक खर्ब ६० अर्ब २४...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताएकी छिन् । नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा बिहिबारदेखि सुरु भएको ‘आठौँ घरजग्गा मेला’ को उद्घाटन गर्दै उनले भूमि व्यवस्था मन्त्रालय...
काठमाडौं : लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहर...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक समिति र लेखा सुवरीवेक्षण समितिका सदस्यहरुले नियमित बैठकमा कति भत्ता बुझ्छन्? यो सबैका लागि चासोको विषय हो । बचत तथा ऋण सहकारीहरुको एक मात्र शिर्ष संघ भएका कारण सबैको चासो हुनु पनि स्वभाविक नै हो । नेफ्स्कूनले सञ्चालक समि...
काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवि...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले हिमालयन डिष्ट्रिलरी, साना किसान लघुवित्त, घोराही सिमेन्ट, सर्पोट लुघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी विद्युत्त कम्पनीको शेयरमूल्य समयोजन गरेको हो । कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुकक्लोजक...
काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्दीकरण विभागलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । बिहिबार बसेको संसदीय समितिको बंकले समितिले बोर्डले विभिन्न कम्पनीको आइपीओ निष्कासनमा नियमावली नै परिवर्तन गरेर अनुमति दिएको भन्दै हमालक...
काठमाडौं : तीन वर्षभित्रै सरेन्डर भएका बीमितहरुको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क (२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितहरुलाई फिर्ता गराउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकले समर्पण मूल्यको रुप...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरण...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गरेको छ । बिहिबार एक सूचना जारी गर्दै बैंकको विदेशी विनिमय विभागले यस्तो व्यवस्था जनाएको हो । राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा...