समयको वेगसँगै जेन जी पुस्ताको आन्दोलनले राज्यको शासकीय स्वरुपको पुनर्संरचनाको आवश्यकतालाई प्रस्ट्याएको छ । यो हर क्षेत्रमा लागु हुन्छ भनेको पनि हो । त्यसो भए नेपालको संविधानले आर्थिक विकासको एक खम्बाको रुपमा स्वीकार गरेको सहकारी क्षेत्रको समिक्षा पनि आवश्यक छ । नेपालको सन्दर्भमा सहकारीले आफ्नो पहिचा...
सहकारी संघ-संस्था सञ्चालनको अवश्यम्भावी आधार भनेको प्रक्रिया, मर्यादा, उत्तरदायित्व र सामूहिक नेतृत्व हो । यस्तो संरचना भित्र नेतृत्व केवल पद होइन, एक गहिरो उत्तरदायित्व हो । जसले संस्थाको दृष्टिकोण, सहकर्मीको मनोबल र अभियानको गतिलाई निर्धारण गर्दछ । गर्नुपर्दछ । यसै दृष्टान्तलाई आधार मानी सहका...