तम्घास : गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् ।
मोटरसाइकल, डोजर, चारपाङ्ग्रे सवारी, एम्बु...