काठमाडौं : नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा (चितवन, पोखरा, बुटवल र भैरहवा) भव्यताका साथ लन्च भएको छ ।
धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ ।
पोखरामा आयोजित...