अटोमोबाइल क्षेत्र व्यापार मात्र होइन, अर्थतन्त्रको मुख्य खम्बा हो : अध्यक्ष उप्रेती
काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल क्षेत्र केवल सवारी साधनको व्यापारमा मात्र सीमित नरही उद्योग, बैंकिङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।
नाडा अटो शोको १६औँ संस्करणको अवसरमा आयोजित कार्य...