काठमाडौं : अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले व्यवसायीहरुले गरेको सडक आन्दोलन कायमै रहने बताएका छन् । उनले आयात खुलेपनि व्यवसाय गर्ने बाताबरण नभएकाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले आयात बन्देज ल...