काठमाडौं : नेपालमै बनेका सवारी दर्ता गर्ने कार्यविधि संशोधन गरिएको छ । यातायात व्यवस्था विभागद्वारा बुधबार कार्यविधि संशोधन गरिएको हो ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ । जसमा ११.१.९ नम्बर बुँदामा भनिएको छ, &l...