एआईबाट ट्राफिक व्यवस्थापन सम्भव छ, तर सरकारले डेटाको महत्व बुझ्नुपर्यो : सूर्यांश वैद्य
काठमाडौं : वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले कृत्रिम बौद्धिकता (एआई) ले अटोमोबाइल क्षेत्रसँगै ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (न...