पश्चिम एसियामा बढ्यो कूटनीतिक टकरावः इरानले भन्यो-‘अमेरिकी सर्तमा आत्मसमर्पण गर्दैनौँ’
काठमाडौं : इरानले अमेरिकाले प्रस्तुत गरेको तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको छ । इरानी दूतावासले भारतमा जारी गरेको विज्ञप्ति अनुसार, उक्त प्रस्ताव स्वीकार गर्नु भनेको ट्रम्पका अत्यधिक मागहरूमा तेहरानले आत्मसमर्पण गर्नु सरह हुने बताइएको छ ।
इरानले आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकी प...