हेटौंडा-ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने, विद्युत् आपूर्ति र निर्यात सहज बन्दै
काठमाडौं : १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा-ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ह...