सवा एक अर्ब लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम, १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुग्ने
बाँके : ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’
यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । र...