काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले सरकारले पूँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने अपेक्षा गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित व्यवस्थाहरूले पूँजीबजारलाई थप...