कम्पनी रजिष्ट्रारमा मन्त्रीको अनुगमनः एआई कल सेन्टर सुरु, २८ प्रतिशत कर्मचारी कटौतीको तयारी
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोली लिएर मन्त्री यादव बिहानै कार्यालयको वस्तुस्थिति बुझ्न त्यहाँ पुगकी हुन् ।
निरीक्षणका क्रममा...