तेस्रो पक्ष बीमा १० लाख पुर्याउने बजेटको व्यवस्था कार्यान्वयन गरिँदै, निर्देशिका छिट्टै आउने
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा भएका बीमा सम्बन्धी व्यवस्थाहरू कसरी यथाशीघ...