प्रधानमन्त्री कार्की र यूएई राष्ट्रपतिबीच टेलिफोन संवाद, नेपालीको हेरचाहप्रति आभार
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरिन् । संवादका क्रममा प्रधानमन्त्री कार...