काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीमा शुभकामना व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहले समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको बताएका हुन् ।...