काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को अवसरमा लागू भएको निर्वाचन मौन अवधिमा के–के गर्न नहुने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ ।
निर्वाचन मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार र सभा–समारोहमा रोक, मतदान केन्द्र वरिपरिको शान्ति भंग...