सुरक्षित तथा दिगो पर्वतीय पर्यटनका लागि ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम सम्पन्न
काठमाडौं : नेपालको साहसिक तथा पर्वतीय पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको “ट्रेकिङ आधारित खोज, उद्धार तथा संकट व्यवस्थापन सम्बन्धी आधारभूत तालिम” आइतबार सम्पन्न भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा तथा नेपाल पर्य...