मनिषा बस्नेत/नेपाल न्यूज बैंक
काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् ।
विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय छवि निर्माणसँग प्रत्यक्ष जोडिएको...