काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी अपिलमा प्राकृतिक विपद्को कठिन घडीमा उद्धार,...