काठमाडौं : भारतको दोस्रो ठूलो कार निर्माता कम्पनी हुन्डाई मोटर इन्डियाले आफ्ना सवारीसाधनको मूल्य फेरि बढाउने घोषणा गरेको छ। कम्पनीले जुन १, २०२६ देखि लागू हुने गरी विभिन्न मोडेलका कारहरूको मूल्य अधिकतम १२ हजार ८०० भारतीय रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो।
नयाँ मूल्य प्रत्येक मोड...