टोखा-छहरे सुरुङमार्गदेखि सडक पूर्वाधारसम्म, डा महतले पेस गरे नुवाकोट विकासको फेहरिस्त
काठमाडौं : नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कांग्रे...