द्विपक्षीय लगानी र बैंकिङ सहकार्यबारे गभर्नर पौडेल र कतार चेम्बर अफ कमर्सबीच छलफल
काठमाडौं : नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।
प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम। ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार न...