Below Menu

भोटेकोशी बाढीले ११ वटा हाइड्रोपावर बगायो, ४३० मेगावाट विद्युत् प्रणाली बाहिर

भोटेकोशी बाढीले ११ वटा हाइड्रोपावर बगायो, ४३० मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं : रसुवामा बुधबार बिहान आएको भीषण बाढीले ४३० मेगावाट विद्युत् प्रणाली बाहिर गएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार भोटेकोशी बाढीले ११ वटा हाइड्रो बगाएको छ 

भोटेकोशीमा आएको बाढीका कारण पुगेको हाइड्रोपावरको क्षतिका कारण ४०५ र २५ मेगावाट सोलार गरी कुल ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको छ। थप क्षतिको विवरण आइसकेको मन्त्रालयले जनाएको छ । 

बाढीका कारण हालसम्म १११ मेगावाटको रसुवागढी हाईड्रोपावरको प्लान्टमा पूर्ण क्षति भएको छ । 

 

थप समाचार