स्टार्टअप समिट नेपाल २०२६ का प्रतिनिधि र नेपालका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता
काठमाडौं : नेपालका लागि पाकिस्तानका राजदूत मोहमद अमिर खान र स्टार्टअप समिट नेपाल–२०२६ का प्रतिनिधिबीच सोमबार पाकिस्तानी दूतावास, महाराजगञ्जमा भेटघाट तथा छलफल भएको छ।
भेटमा नेपाल-पाकिस्तान मैत्री सम्बन्धलाई युवाको उद्यमशीलता, ज्ञान, सीप र सहकार्यसँग जोड्दै दुवै देशका युवाका लागि नयाँ अव...