एक्सपिडिसन क्षेत्रलाई स्पष्ट र कडा मापदण्ड आवश्यक, पर्वतारोहणमा प्रशस्त सुधार जरुरी
काठमाडौं : नेपाल पर्वतारोहण संघका प्रतिनिधिहरूले पर्यटन विधेयक, २०८१ मा पर्वतारोहण क्षेत्रको सुरक्षा, व्यवसायिक मापदण्ड, आरोहणसम्बन्धी संस्थाको भूमिका तथा पर्यटनबाट रोजगारी सिर्जना गर्ने विषयलाई स्पष्ट रूपमा समेट्न माग गरेका छन् ।
सङ्घीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्...