काठमाडौं : सहकारी रजिष्ट्रारको कार्यालयले बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला, प्रदेश र केन्द्रीयस्तरका सहकारी संघहरूलाई वित्तीय जोखिम सिर्जना हुने गरी नयाँ बचत संकलन तथा नयाँ ऋण प्रवाह नगर्न निर्देशन दिएको छ।
सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा ५० को उपदफा (९) को व्यवस्था कार्यान्वयनका लाग...