काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश विरण गर्ने प्रयोजनका लापिग विभिन्न कम्पनीले भोलि अर्थात पुस १८ गते बुक क्लोजको मिति तय गरेका छन्
जस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले मात्र राष्ट्रिय वाणिज्य बैंक,...