काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन करोड कित्ता शेयर थपिएको छ । बुधबार नेप्सेले चिरख्वा खोला हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी र नेपाल वेयरिङ हाउसको आईपीओ सूचीकृत गरेको हो ।
यी तीन कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष कर्मचारीहरु सम...